२०७८ कार्तिक ९ मंगलवार

टिक-टकबाट दिनको १ लाख १५ हजार कमाउने कञ्चनपुरका अंशु बर्माको घरमा पुग्दा ।(भिडियो सहित)

काठमाडौं : आजभोलि मोबाइलमा बसेर धेरैले प्रयोग गर्ने लोकप्रिय सामाजिक सञ्जाल टि’कटकको प्रयोगकर्ताहरू दिनानु दिन बढीरहेका छन्।यसले मानिसहरूलाई आफूले चाहेको गीत,

डाइलग, जस्ता विभिन्न कुराहरूको छोटो अभिनय गर्न मिल्ने सुविधा समेत दिएको छ।आज भोलि यसैको माध्यमबाट कतिपय आवाज हरू, पी’डा,खुसी,महत्वपूर्ण अवसरहरू साटासाट गर्ने पनि गरिरहेका हुन्छन्। टि’कटकमा लाइभ बसेर १४

महिनामै १ करोड ५० लाख जति कमाएर महेन्द्रनगरमा एउटा घर, गाडी समेत जोड्न सफल भएका छन् कञ्चनपुरका अन्शु बर्मा। उनलाई कतिपयले ट्या’प ट्या’पे भनेको प्रती लक्षित गर्दै आफूलाई त्यसो भन्दै आलो’चना गर्नेहरू लाई आफू जति कमाएर देखाओ भन्दै चुनौ’ती समेत दिएका छ्न्।

नेपाल अपडेटका पत्रकार मोहन बस्नेतले उनलाई आफ्नै घर कञ्चनपुरमा पुगेर भेटी कुराकानी समेत गरेका छन्।
टि’कटकमा दैनिक लाइभ बसेर औ’सतमा लगभग १ लाख १५ हजारको दरले कमाएर मासिक रू.३५ देखि ४० लाखसम्मको आम्दा’नी गर्न सक्ने भएका छन्।

उनले अहिले काठमाडौँमा पनि एउटा घर किन्ने तयारीमा छन् उनी यति खेर।टिकटक खुलेको १४ महिना मा नै उनले यति धेरै प्रगति गरेर देखाएका हुन्।उनलाई र उनीसँगै लाइभ बस्ने होस्ट’हरूलाई समेत अहिले धेरैले आफूलाई जिताइ दिन आग्रह गरिरहेका हुन्छन्।

उनको रूम यति राम्रोसँग सजाइएको छ कि उनले आफू सुत्ने सिरानीमा समेत टिकटकको लोगो र बुबाआमाको फोटोलाई राखेका छन्।साथै उनले भि’त्तामा आफ्नो टि’कटकमा निकै नै भाइरल भएको फोटो समेत राखेका छन्।लाइभमा आउँदा मिनिमम उनले सात ओटा जति मोबाइलको प्रयोग गर्ने गरेका छन्।उनको कोठामा देखिने रूम पृष्ठ’भुमि पनि त्यहाँ देख्न सकिन्छ जुन टिकट’कमा समेत देख्न सकिन्छ।

भिडियो !

२०७८ आश्विन ५, मंगलवार १०:०१ गते 1 Minute 286 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार