२०७८ कार्तिक ८ सोमबार

अमेरिकाको न’क्कली भिसा देखाएर नर्स केटी ‘बिहे’ : अभिभावकको उजु’रीपछी प’क्राउ।

काठमाडौं : जिल्ला प्रहरी कार्यालय उदयपुरले न’क्कली भिसा बनाई अमेरिका लैजाने भन्दै ल’लाई फकाई युवतीलाई विवाह गरेको अभि’योगमा एक जनालाई पक्राउ गरेको छ ।

अमेरिकाको प्रलो’भन देखाउँदै थरसमेत ढाँटेर अन्तरजातीय विवाह गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका– ७ मुर्कुचीका २४ वर्षीय सुदिप कार्की ढोली रहेका छन् ।

उनले स्टाफ नर्स पढ्दै गरेकी युवतीलाई अमेरिका जाने भिसा लागेको भन्दै विभिन्न प्र’लोभनमा पारेर बिहे गरेका थिए।
दलितभित्रको कार्की ढोली भएता पनि उनले थर लुकाउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले

केटीका आफन्तले केटो कार्की नभएर द’लित भित्रको कार्की ढोली भएको थाहा पाएपछि प्रहरीमा उ’जुरी दिएका थिए ।
कार्की ढोलीले अमेरिकाको भिसासमेत नक्क’ली बनाएर केटीलाई देखाएको प्रहरी अनु’सन्धानबाट खुलेको छ ।

अहिले केटीलाई अभिभावकको जिम्मा लगाएको छ ।आरो’पित कार्की ढोलीलाई भने सोमबार अभ’द्र ऐनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ आश्विन ५, मंगलवार १३:३२ गते 1 Minute 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार