२०७८ कार्तिक ८ सोमबार

‘विनियोजन वि’धेयक-२०७८’ माथि राष्ट्रियसभाद्वारा विचार गरियोस्भ’न्ने प्रस्ताव स्वीकृत।

काठमाडौं : राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वी’कृत गरेको छ। मंगलबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाकोे बैठकमा उक्त प्रस्ताव पेस गरेको थियो । त्यसअघि बैठकमा नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक द’लसम्बन्धी अध्यादेशले वि’ग्रह निम्त्या’एको आ’रोप लगाए ।

उनले पार्टी अनुशासन वि’रोधी गति’विधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कार’बाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाए । उनले कांग्रेसलाई सि’ष्टम नभएर स:त्ता प्यारो भएको तर्क पनि गरे ।

त्यस्तै मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधे’यकलाई सभासमक्ष टेबुल गरेका हुन्।

२०७८ आश्विन ५, मंगलवार १५:१७ गते 1 Minute 78 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार