२०७८ कार्तिक ८ सोमबार

बिद्यार्थी भिषामा जापान पुगेकी नेपाली युवती अर्चनाले गरिन जापानमा आ,‘त्म ह,‘त्या !

काठमाडौ : जापानमा अध्ययनरत नेपाली युवती (विद्यार्थी)ले आ,‘त्मह,‘त्या गरेको दु:खद खवर सार्वजनिक भएको छ । नेपाल काठमाडौं जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि

बिद्यार्थी भिषामा जापान आएर हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलले आत्मह,‘त्या गरेकी हुन् । हाल फुकुओकाको इजिरिमा बसोबास गर्दै आएकी अर्चनालाई सेप्टेम्बर २० तारिख बिहान १ ३० मा उनकै कोठामा मृ,‘त भेटिएको हो ।

अर्चनालाई कोठाको ट्वाईलेटमा झु,‘ण्डि’एको अवस्थामा मृ,‘त भेटिएको श्रोतले जानकारी दिएको छ
आ,‘त्मह,‘त्याको कारण खुल्न सकेको छैन । हाल फु,‘कुओकाको इजिरिमा बसोबास गर्दै आएकी नेपाली युवतीलाई सेप्टेम्बर २० तारिख बिहान १ ३० मा उनकै

कोठामा मृ,‘त भेटिएको हो । उनलाई कोठाको ट्वाईलेटमा झु’ण्डि’एको अवस्थामा मृ’त भेटिएको श्रोतले जानकारी दिएको छ । आ’त्मह,‘त्याको कारण खुल्न सकेको छैन ।

हाल मृ,‘तकको श,‘व प्रहरी नियन्त्रणमा पो,‘ष्टमा,‘र्टमा लागि राखिएको छ ।जापानमा नेपालीहरुको मृ,‘त्यु हुने संख्या प्रत्येक महिना बढिरहेको छ ।-इसिधा कुरा

२०७८ आश्विन ५, मंगलवार १६:१९ गते 1 Minute 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार