२०७८ आश्विन १३ बुधबार

बधाई ! आफ्नो साइकलले चल्ला कि’चेपछी चल्ला र पैसा बोकेर अस्पताल पुगेका बालक भए सम्मानित !

एजेन्सी : अहिले सामाजिक सञ्जालमा चल्लालाई उपचार गर्न भन्दै अस्पताल पु¥र्याएका बालक निकै भाइरल भइरहेका बालक सम्मानित भएका छन् ।

चल्लालाई उप’चार गर्न भन्दै अस्पताल पु¥र्याएका ती बालकको कामले धेरैलाई भावुक बनाएको थियो। ती बालकले चल्ला बोकेर अस्पताल पुगेको विषय अहिले निकै चर्चा भइरहेको छ ।उनले गरेको कामको प्रशं’सासहित उनको फोटो भाइरल

भएपछि उनी पढ्ने विद्यालयले उनलाई सम्मान गरेको बताइएको छ ।भारत मिजोरम राज्यका ती बालकले आफ्नो साइकलले दुर्घटनाबस छिमेकीको कुखुराको एउटा चल्ला कि’चेपछी उनी दुखि हुदै चल्ला र पैसा बोकेर अस्पताल पुगेका थिए ।

उक्त तस्बिर अहिले भाइरल भए सँगै ती बालक सम्मानित भएका हुन् । उनको पेजबाट मात्रै ति बालकको तस्वीर ८७ हजार पटक भन्दा बढि शेयर भएको थियो ।उनी सै’राङ्गमा रहेको सेन्ट पियो स्कुल सा’ईराङ्गमा कक्षा १ मा पढ्छन् ।

कुलको सम्मानसहीत तवल्लोह पु’आन अवार्ड प्रदान गरिएको छ ।आफूसँग भएको १० रुपैयाँ र चल्ला बोकेर उनी नजिकैको प्राथमिक उ’पचार केन्द्रमा चल्लाको उपचारका लागि पुगेका बालकको कामले सबैलाई भाबुक बनाएको छ ।

२०७७ फाल्गुन २७, बिहीबार २०:४३ गते 1 Minute 363 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार