
काठमाडौ : पछिल्लो समय पुरूषहरूमा बा’झोपनको समस्या धेरै बढिरहेको छ। एक समय महिलालाई धेरै आ’रोप लगाइन्थ्यो।
तर अहिले पुरूषहरुमा समेत बाँ’झोपनको समस्या बढ्दै गएपछि हामीले यसबारे दुवैको अध्ययन गर्छौ। पुरुषहरुमा बाँ’झोपना हुनका धेरै कारण छन्। जसमध्ये उसको काम गर्ने वातावरण र उसको कामको प्र’कृति म’हत्वपूर्ण कारण बनेको छ।
ड्राइभिङ गर्ने, केमि’कलमा काम गर्ने अनि विदेशमा जो’खिमपूर्ण क्षेत्रमा काम गर्नेहरुलाई बाँ’झोपनाको ख’तरा धेरै हुन्छ। तेस्तै तना’व पनि महत्पूर्ण पक्ष हो। चु’रोट सेवन गर्ने पुरूषहरुमा बाँ’झोपनाको समस्या धेरै हुनसक्छ। रक्सी पनि धेरै खाएमा त्यस्तो हुन्छ।
दम्पतीले चाहँदा चाहँदै पनि तीन वर्षसम्ममा समेत बच्चा नज’न्मिए पुरुष र महिलालाई उत्तिकै निगरानी गरिन्छ। उनीहरु दुवैको हामीले अनुसन्धान गर्छौ।
उमेर समूह पनि बा’झोपनाको अर्को प्रमुख कारण हो। ४० वर्ष कटेपछि पुरुषहरुमा समेत बाँ’झोपनाको खतरा रहन्छ। त्यसैले ३५ वर्ष भन्दा अगाडिनै बच्चा जन्माउनु राम्रो हो। ४० कटेपछि विभिन्न खालका जटिलताहरु आउन सक्छन्।
कतिपय अवस्थामा प्रजनन् क्षमता जोगाएर समेत राख्न सकिन्छ। नर्भिक र अल्का अस्पतालमा कार्यरत टे’ष्ट ट्युव बेवी बिशेषज्ञ एवम् ल्याप्रोस्को’पिक डा.नुतन शर्मासँग हामीले यसबारेमा भिडिओ कुराकानी गरेका छौ। -अरनिको टाइम्स
भिडियो !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।