
काठमाडौं : इन्सपेक्टर संगीता पाण्डे जी प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा नियुक्ति हुन सफल भएकोमा हजुरलाई हार्दिक बधाई,एंव सफलताको शुभकामना ।
प्र’हरि निरीक्षक को नतिजा मा उहाँले नाम निकाल्न सफल हुनु भएको हो । प्र’हरी संगठनका वहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आ’श्रित परिवारहरु र अमर/सहिद प्रहरी परिवारका सदस्यहरुको लागि विभिन्न कल्या’णकारी योजना
तर्जुमा तथा का’र्यान्वयन गरी आर्थिक सहयोग पु¥र्याई प्र’हरी सेवा प्रति आकर्षण तथा आस्था अभिबृद्धि गर्ने उद्देश्यले प्रहरी कर्मचारीहरुको आय’श्रोतबाट कोष सञ्चालन गर्न २०३९/११/१२ गते जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा “प्रहरी कल्याण केन्द्र” नामक संस्था द’र्ताको पहिलो प्रयास गरिएको र पछि !
२०४९ सालदेखि शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघका मिशनहरुमा नेपाल प्रह’रीको सहभागिता सँगसँगै कोष बृद्धि हुँदै गएपछि “प्रहरी कल्याण कोष विधान, २०५२” बनाई संस्था
दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंमा “प्रहरी कल्याण कोष” नामक संस्था २०५२/०४/१८ मा दर्ता गरी कोष विधान सम्मत र व्यवस्थित रुपले सञ्चालन शुरु गरिएको हो । –
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।