
काठमाडौ : रमेश प्रसाईं र एलिना चौहानले गाएको लोकप्रिय गीति कोशेलि `टुना´ गरेर अन्ततः लामो समयको प”र्खाई पछि सार्वजनिक भएको छ ।
एकदमै सु’रिलो भाकामा तयार भएको उक्त गि’तमा रमेश र एलिनाको स्वर रहेको छ ।लेखक कृ’ष्ण उदासि र मिउजिक भने गौरव दर्पनले उक्त गितमा दि’एका हुन् ।
निश्चय पनि केही क्षणमानै लाखौ दर्शको रोजाइमा उक्त गित पर्नेमा कुनैपनि सन्देह छैन् ।पछिल्लो समय ईन्द्रेणिमा रमेश प्रसाईले दोहोरि गाएसगै उनको फरक प्रतिभाको प्रशंसाा भइरहदा उनले गायन क्षेत्रमा पनि आफ्नो भविष्य देखेको कुरो गर्दा कसैको मत बिपक्षमा नआउला ।
अहिले भने रमेश प्रसाईं ग्यालेक्सी टिभिमा `लाल मोहर´ भन्ने कार्यक्रमका लागि जोडदार लागि परिरहेका छन् ।निश्चय पनि उनको जीवन प्रेरणाको श्रोत त हो नै ,उनको बिगत देखिको
अहिले सम्मको यात्रा कुनै फिल्म भन्दा कम सायदै होला ।
बधाई छ रमेश र एलिनालाई साथै मिउजिक भिडियोको सफलताको लागि हार्दिक शुभकामना पनि।
भिडियो !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।