२०७९ जेष्ठ ४ बुधबार

कोरोना फैलिन नदिन ओली सरकारले राम्रो काम गरेको भन्दै चिनियाँ राष्ट्रपतिले गरे प्रशंसा !

काठमाडौं : हाल अहिले को’रोना भाई’रसले गर्दा सारा बिश्व चि’न्तित भएको छ । अहिले सारा देश नै लक’डाउन भएको छ । सबै बिजनेश एतिबेला डाउन भएको खबर पनि सामाजिक संजाल मा आएको छ । चाईना को बुहान सहर बाट

फैलिएको को’रोना भा’ईरस कोभि’ड १९ अहिले एक सय दस देश भन्दा बढी फैलिसकेको छ । अमेरिका मा पनि को’रोना को कारण धेरै ले ज्या’न गु’माईसकेका छ । ईटली को अबस्ता पनि पछिल्लो समयमा मा तेस्तै थियो । आज को

मितिसम्म यो भाईरसको औष’धि बनेको छैन । र तेस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच हाल विद्यमान विश्वव्यापी महामा’री कोभि’ड १९ विरु’द्धको ल’डाइँबारे विचार आदानप्रदान भएको छ ।

उहाँहरुबीच भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसवि’रुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले

को’भिड १९ रोक’थाम र नियन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसवि’रुद्धको लडाइँमा गरेको सहयोगको प्रशंसा गरेको मन्त्रलायले जनाएको छ । राष्ट्रपति भण्डारीले चिनियाँ सरकार र जनताले नेपाललाई स्वास्थ

सामग्री उपलब्ध गराएकामा पनि सराहना गर्नुभयो प्रत्यु’त्तरमा राष्ट्रपति सीले नेपालले कोरो’ना भाइ’रस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाउनुभयो । यो खबर पाथिभरा बाट साभार गरिएको हो ।

२०७७ चैत्र २५, बुधबार ०३:३९ गते 1 Minute 788 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।