
काठमाडौं : राष्ट्रिय आविस्कार केन्द्रका महाबिर पुन अहिले सामाजिक संजालमा आलो’चित भएका छन । उनले मगर थर कै एक जनासंग गरेको मेसेन्जरको कुराकानी लि’क भएपछि वि’वादमा आएका हुन् ।
पर्वतकी एक महिला हराएको हुनाले खोजि दिन भन्दै पुनले आफ्नो फेसबुकमा स्टाटस राखेको विषयमा आशा शरु मगर नाम गरेको एक जनाले पुनलाई गलत अर्थ लगाई अप’शब्द प्रयोग गरेको हुनाले पुनले पनि केहि गलत शब्दहरु प्रयोग गर्न पुगेको भन्दै स्प’ष्टिकरण दिएका छन।
पुनले उन लाई जवाफ दिने क्रममा ब्रा’म्हण जातीलाई असर पर्ने खालको शब्द प्रयोग गरेको हुनाले उनि आ’लोचित भएका हुन् । तर उक्त विषयमा महाबिर पुनले सम्झाउने क्रममा अ’नियतबस निस्केको शब्द भन्दै माफी समेत मागेका छन ।
स्प’ष्टिकरण दिदै महाबिर पुनले राखेको फेसबुक स्टाटस जस्ताको त्यस्तै : लौ सुन्नु होस्, मेरो भनाई— आशा शरु मगर भन्ने एक जना फटाह मगर लाई सम्झाउने क्रममा अनियत बस चु’तिया बाहुन भन्ने शब्द निस्केको हो । सो शब्दले गर्दा धेरैलाई दुख लागेको र री’स उठेको छ र त्यसको लागि मैले हिजो नै कमेन्टहरुमा मलाई माफ गर्नु होला भने को छु ।
त्यो फटाहा मगर ले मैले “तलको फोटोमा भएकी देवी सुबेदी नाम गरेकी महिला पर्बत जिल्ला मल्लाज बाट हराएकी छिन र कसैले देखेमा खबर गरिदिनु होला” भनेर गरेको अति सं’बेदनशील पो’ष्टमा हावा कमेन्ट गरेको हुनाले मेरो उ संग भनाभन भएको हो।
ति महिनाकी भरखरै सुत्के’री भएकी छोरीले बच्चालाई बोकेर आफ्नो आमालाई खोज्ने क्रममा पर्बत जिल्ला बाट काठमाडौँ आएर मलाइ फेसबुकमा सो कुरा पोस्ट गरिदिन अ’नुरोध गरिन र मैले पो’ष्ट गरेको हो ।
त्यस्तो दुख लाग्दो कुरामा हावादारी कमेन्ट गरेको हुनाले मैले त्यो मगरलाई त्यसो भनेको हो अनि “मैले सबै बाहुनहरू चुति’या हुँदैनन् र सबै मगरहरु लाटो हुँदैनन्, तिमी चु’तिया मगर रहेछ” पनि भनेको र उसंग भएको च्याटको स्क्रि’नशट पनि हालेको छु, सबैले हेर्नु होला ।
आज भोली केहि मगरहरु निकै नै फटाहा निस्की सकेका छन र त्यो फटाहा पनि मगर नै हो । त्यो सारु मगर र उसको गुरुहरुलाई राष्ट्रिय आवि’ष्कार केन्द्र खोलेको पटक्कै मन परेको छैन र उसले आ’विष्कार केन्द्रको जरो खन्ने काम गरि रहेको छ।
उसले जरो खनेर केहि हुने वाला छैन । अन्तमा फेरि पनि परिस्थिति बुझी दिनु होला र दुख लागेकोमा माफ गरि दिनु होला। धन्यबाद ” यसै बिषयमा महाबिर पुनसंग गरिएको कुराकानी हेर्नुहोस ।
भिडियो !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।