
धनगढी : कैलालीको कर्णाली चिसापानी पुलबाट एक युवक बे’पत्ता भएका छन्। जिल्लाको ल’म्किचुहा नगरपालिका–२ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बे’पत्ता भएका हुन्।
उनले शनिबार दिउँसो कर्णाली पुलबाट हा’म फा’लेको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षीय लोकेश प्याकुरेल घा’इते भएका छन्।
लम्किचुहा–१ का प्याकुरेललाई नेपालगञ्ज उप’चारका लागि लगिएको छ। उनको छातीमा चो’ट लागेको छ। उनीहरुसँगै नदीमा हा’म फा’लेका १७ वर्षीय वीरेन्द्र सिंहको अवस्था भने सामान्य छ।
उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन्। उनीहरू शनिबार(आज) ८ जनाको स’मूहमा चिसापानी गएका प्र’हरीले बताएको छ। चिसापानीको पुलमा टिकटक बनाउनेको दैनिक भी’ड लाग्ने गर्छ। तर उनीहरुले भिडियो नबनाएका प्र’हरीले बताएको छ। उनको खोजी कार्य जारी रहेको प्र’हरीले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।