२०७९ मंसिर १३ मंगलवार

सिंगो मधेश उर्लियो ओलीको पक्षमा, यी ४५ नेता सहित जम्बो टोलि एमालेमा प्रवेश !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा एक कार्यक्रमका वीच मधेसका ४५ जनालाई माला र टीका लगाएर एमालेमा भि¥त्र्याएका छन् ।

ओलीनिकट एमालेका केन्द्री’य सदस्य बलबीर चौधरी, केन्द्रीय सदस्य ज्वालाकुमारी साह, प्रदेश कमिटी सदस्य जयचन्द पटेल र जिल्ला नेता धुरी साहले उनीहरुलाई बालुवाटार लिएर गएका थिए । बारालगायत तराईका विभिन्न जिल्लाका राजपा र माओवादीका कार्यकर्तालाई एमालेमा प्रवेश गराइएको बालुवाटार स्रोतले बतायो ।

के भन्छ जसपा !

यस सं’कटको घडीमा सबै एक भइकन कसरी राष्ट्रिय सहमति गर्न सक्छौँ, चु’नावै गर्नुअघि पनि जरुरत पर्छ भने राष्ट्रिय सहमतिको सरकार बनाउन समेत तयार होऔँ,’ सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद प्रदीप गिरीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीवि’रुद्ध अविश्वास प्रस्ताव ल्याएर आफ्नै नेतृत्वमा सरकार बनाउनबारे नेपाली कांग्रेसले अलमल गरिरहेका बेला गिरीको यो धारणा आएको छ।

ओलीले संसदको पू’र्णकार्यकाल पुरा नहुँदै जसरी पनि चुनाव गराउने रणनीतिमा अघि बढिरहेका बेला सांसद गिरीले रा’ष्ट्रिय सरकार बनाएर भए पनि ओलीको योजना असफल पार्नुपर्ने धारणा राखेका छन्।

‘जुन भावनाले हामीले प्रधानमन्त्रीको एकमनावादी चुनाव गराउने शैलीलाई अस्तिको संविधानमा निरस्त्र गरेका छौँ, त्यसलाई ध्यानमा राख्दै संसदलाई पूरा कार्यका’ल चल्न दिऔँ,’ गिरीले संसद बै’ठकमा भने।

संसदको दो’स्रो ठूलो दल कांग्रेसका अधिकांश नेता तथा सांसदहरुले संसदको विघ’टन गर्ने प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउनै पर्नेमा जोड दिइरहेका छन्।

सोहि धार’णा झल्किने गरी गिरीले संसदमा आवाज उठाएपछि ‘के राष्ट्रिय सहमतिको सरकार बन्न सक्छ तरु’ भन्ने बहस सुरु भएको छ। ओलीको बहिर्गमनका लागि कांग्रेससँग निरन्तर छलफलमा रहेको नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले त्यसबारेमा औपचारिक छलफल नभए पनि राजनीति त्यही दिशातर्फ अघि बढेको बताए।

त्यसबारे दलहरुभित्र औ’पचारिक छलफल त भएको छैन,’ गजुरेलले नेपालखबरसँग भने, ‘ओलीलाई हटाउनुपर्छ भनेर निर्णय गरेको कांग्रेसले अविश्वास प्रस्ताव ल्याउन सकेको छैन त्यसैले अब राष्ट्रिय सहमतिको सरकारको कुरा उठ्न सक्छ।’

प्रतिनिधि सभा विघ’टन गर्ने आफ्नो कदमलाई सर्वो’च्च अदा’लतले अ’संवैधानिक भनेर बदर गरे पनि ओलीले पदबाट राजीनामा भने दिएनन्।उनले नैतिकताका आधारमा सत्ता नछाडेपछि कांग्रेसले अविश्वास प्रस्ताव ल्याएर ओली हटाउनु पर्ने निर्णय गरेको थियो।

गएको बुधबार बसेको कांग्रेस के’न्द्रीय समिति बैठकले आगामी सरकार आफ्नै ने’तृत्वमा बनाउने निर्णय पनि गरेको थियो।तर, प्रतिनिधि सभा पु’नस्र्था’पना, नेकपा विघ’टन र एमाले पार्टी विभाजनको स्थितिमा पुग्दा प्रधानमन्त्री ओली व्यावहारिक रुपमा निकै अ’ल्पमत परिसकेका छन्।

तर पनि राजनीतिक गतिरोध अ’न्त्य गर्दै कांग्रेसले मुलुकलाई नयाँ राजनीतिक कोर्समा अघि बढाउन नसक्दा अन्यौल बढेको छ। यहि अ’न्यौललाई संकटको रुपमा देखेका कांग्रेस सांसद गिरीले राजनीतिक गतिरो’ध अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने तर्क अघि सारेका हुन्।

कांग्रेसका सहमहामन्त्री प्र’काशशरण महतले भने कांग्रेस आफैंमा अनि’र्णित भएको नभई उसले जसपाको निर्णय कुरिरहेको बताए।‘जसपाले नयाँ सत्ता समी’करणबारे केही दिनको समय मागेको हुँदा हामी त्यो कुरिरहेका छौं,’ महतले भने, ओलीको वि’कल्प खोज्ने कुरामा हामीमात्रै तातेर निकास

नआउने हुँदा सबैलाई एक बनाउने प्रयास हो। कांग्रेसका वरि’ष्ठ नेता रामचन्द्र पौडेलले भने ओली हटाउन अन्य दललाई ने’तृत्व दिन समेत तयार हुनुपर्ने बताए। चैत २७ गते एक कार्यक्रममा बोल्दै पौडेलले प्रधानमन्त्री ओलीलाई हटाउनका लागि अन्य दलसँग जस्तोसुकै सम्झौता गरेर भएपनि वर्तमान सरकारको वि’कल्प खोजेरै छाड्ने दा’बी गरे। -राइजिङ दैनिक बाट

२०७८ बैशाख ४, शनिबार २३:३९ गते 1 Minute 1030 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।