२०७९ जेष्ठ १० मंगलवार

फेरि पनि बढ्यो पेट्रो’लियम पदार्थको मूल्य ! कति पुग्यो ?

काठमाडौं : नेपाल आयल निगमले आज पुनः पेट्रो’लियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कबर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु

८१ करोड घा’टा हुने अवस्था आएकाले मूल्य वृ’द्धि गरिएको हो । निगमका अनुसार पेट्रोबल, डिजल, मट्टी’तेल र हवाई इ’न्धनको मूल्य वृ’द्धि भएको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रु एकका दरले वृ’द्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रो’ल प्रतिलिटर रु १२१ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १०४ पुगेको छ । आ’न्तरिक उडानतर्फको हवाइ इन्ध’नको साविकको बि’क्री मूल्यमा रु दुई वृ’द्धि हुँदा प्रतिलिटर रु ७६ पुगेको छ ।

खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृ’द्धि गरिएको छैन । निगमका अनुसार मूल्य वृ’द्धिपछि पनि निगमलाई पेट्रो’लमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलि’ण्डर रु ४१७ ४७ पैसा घा’टा रहेको छ ।

त्यस आधारमा १५ दिनमा रु ७० करोड ६६ लाख घाटा हुनेछ । निमगका प्र’वक्ता वि’नितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पे’ट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ । न्युज २४ नेपाल

२०७८ बैशाख ४, शनिबार २३:५५ गते 1 Minute 621 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।