
काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।मुलुकको राज`नीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै
आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदली`य बैठकमा प्रमुख प्रतिप`क्षी कांग्रेसले आफू`लाई एमसीसीकै पक्षमा उभ्याएको हो ।
कांग्रेसले सो विषय|लाई कार्य`व्यवस्था परामर्श समि`तिमा बिजनेस लिएर प्रस्तुत गर्न र संसदबाट छिटो पास गर्नेगरी टेबुल गर्न सरकार|लाई आग्रहसमेत गरेको छ । बैठकमा`र्फत कांग्रेसले एमसीसी नरोक्न आग्रह गरेको हो ।
सर्वदलीय बैठकमा काग्रेस सभापति शेरब`हादुर देउवाले एमसीसी तत्का`ल पारित गर्न आग्रह गरे । उनले एमसी|सी कुनै हालतमा रोक्न नहुने बताए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रे`सकै सरकारले एमसीसी परियोजनाको सम्झौता गरे`काले कांग्रेस एमसीसी परियोज`नालाई अघि बढाउनुपर्ने पक्षमा रहेको बताए । यो खबर आजको राज`धानी दैनिकमा छापिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।