२०७८ माघ १४ शुक्रबार

बधाई ! नेदरल्याण्डको धु’लाई गर्दै कुशलले डेब्यू म्या’चमै रचे इतिहास ।

काठमाडौं : कुशल भुर्तेलले नेपालका लागि टी-२० अन्तर्राष्ट्रि’यमा डेब्यू गरेको खेलमै सर्वाधिक रन प्रहार गर्ने कीर्ति’मान बनाएका छन्।

त्रिदे’शीय कप अन्तर्गत शनिबार त्रिवि मैदानमा नेदरल्यान्ड्सवि’रूद्धको खेलमा कुशलले अर्ध’शतक हानेका हुन्। उनी १३औं ओभरमा ६२ रन बनाएर आउट भए। उनले ४६ बलमा ५ चौका र ५ छक्का हि’र्काएर आउट।

यसअघि डेब्यू’मै अर्धश’तक बनाउने की’र्तिमानसहित सर्वाधिक रन सन्दीप जोराको नाममा थियो। उनले नटआउट ५३ रन जोडे। उनीसँगै डेब्यू गरेका आसिफ शेख नटआउट ५४ रन जोडे। खेलमा नेपालले ९ विकेटको जित हात पा¥र्‍यो।

नेपालकाे सानदार जित

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले नेदरल्याण्ड्सवि’रुद्ध शानदार जित निकाल्दै विजयी सुरुवात गरेको छ । शनिबार त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदर’ल्याण्ड्सलाई ९ विकेटले परा’जित गरेको हो ।

टस हारेर पहिले व्याटिङ गरेको नेदरल्याण्डस्ले नेपाललाई जम्मा १ सय ३७ रनको लक्ष्य दिएको थियो ।जवाफी व्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा नै आफ्नो लक्ष्य पूरा ग¥यो । कुशल भु’र्तेल र आशिफ शेखले अर्धशतक प्रहार गर्दै नेपालको जि’तलाई सहज बनायो ।

नेपालको जितका लागि कुशलले ५ चौ’का र ५ छक्का हान्दै ६२ रन योगदान गरे भने आशिफले चार चौका र चार छक्का प्रहार गरी ५४ रनसहित अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्लले भने १३ रनको यो’गदान गरे ।

यसअघि नेदरल्याण्ड्सले नि’र्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो । ख’राब सुरुवात गरेको नेदरल्याण्डस्का बासडी लीडेले सर्वाधिक ४१ रन बनाए भने स्कट इड्र’वासले ३०, म्याक्स ओ’दाउदले १०, कप्तान पीटार सीलारले अविजित २२ र एनोनियस स्टालले अवि’जित २० रनको योगदान गरे ।

बलिङमा नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए । उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे । त्यस्तै, साहब आलम र सोमपाल कामीले एक-एक विकेट लिए ।

त्यस्तै नेदरल्यान्ड्सले दो’स्रो वि’केटको रुपमा बेन को’परलाई शुन्य रनमा गुमा’यो। आफ्नो स्पेलको दो’स्रो ओ’भर लिएर आएका सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा को’परलाई एलबी’डब्लु ध’रापमा पारेका थिए।

नेपालले सिरिजको दो’स्रो खेलमा वैशाख ६ गते मलेशियासँग खेल्ने छ। तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग वैशाख ७ गते र लिगको अन्तिम खे’लमा मलेशियासँग वैशाख ९ गते खेल्ने छ । सिरिजको फाइनल भने वैशाख ११ गते हुनेछ । -ताजा खवर टिभि

२०७८ बैशाख ७, मंगलवार ०१:४९ गते 1 Minute 683 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार