२०७८ माघ १० सोमबार

बधाई ! फो’र्ब्सको ३० प्रभा’वशाली व्यक्तिको सूचीमा नेपालकी जलपरी गौरिका सिंह ।

काठमाडौ : विश्व प्र’सिद्ध फो’र्ब्स म्यागाजिनले सार्वजनिक गरेको एसियाका प्र’भावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका छन् ।

मंगलबार सार्वजनिक गरिएको सूचीमा ‘इन्टरटेन्मेन्ट एण्ड स्पो’र्टस्’ विधाबाट गौरिका सिंह प्र’भावशाली युवाको सूचीमा परेकी छन् । त्यस्तै ‘फाइनान्स एण्ड भे’न्चर क्या’पिटल’ विधामा प्रकाश कोइराला पनि यो सूचीमा परेका छन् ।

फो’र्ब्सले मंगलबार सूचीअनुसार विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश छन् । सबै युवाहरु ३० वर्षमुनिका छन् । फो’र्ब्सको प्र’भावशाली युवाको सूचीमा परेकी गौरिका सिंहले ९ वर्षदेखि पौडी खेल्दै आएको र १२ वर्षको उमेरदेखि नेपालको तर्फबाट प्र’तिस्पर्धा गर्दै आएको उल्लेख गरेको छ ।

सन् २०१९ को द’क्षिण एसियाली खेलकूदमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जि’तेकी थिइन् ।
त्यस्तै सन् २०१६ मा भएको रियो ओल’म्पिकमा गौरिका

सबैभन्दा कान्छी खेलाडीको रुपमा सहभागी भएकी थिइन् । खेलकूदका साथै गौरिका सामाजिक कार्यमा पनि संलग्न छिन् । उनी अहिले माइती नेपाल र शान्ति एजुकेसन इ’निसिएटि’भ्सकी स’द्भावना दू’त पनि हुन् ।

फो’र्ब्सको उक्त सूचीमा परेका प्रकाश कोइराला फिनलिट नेपालका संस्थापक हुन् । उनले सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका छन् । उनले सन् २००९ मा गरिबी निवारणका लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आएका छन् ।

२०७८ बैशाख ८, बुधबार १९:४२ गते 1 Minute 920 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार