२०७८ माघ ६ बिहीबार

सलाम छ यि महान छोरीलाइ: जसले आफ्नो कलेजो का टेर दिएर पितालाई बचाइन्

काठमाडौ। डेढ महिनाअघिसम्म काठमाडौं, हात्तीगौंडाका ५८ वर्षीय पदमबहादुर मल्ललाई खुसीका दिन आउलान् जस्तो लागेको थिएन ।

न त शरीर नै यति तन्दुरुस्त होला भन्ने लागेको थियो। एक वर्षअघि आफ्नो कलेजो बि ग्रि सकेको थाहा पाएपछि मल्ल परिवारमा खुसी हराएको थियो।

एक वर्षदेखि र क्सी से वनका कारण कलेजोमा सिरोसिस भएपछि उनको यस्तो ह वि गत भएको थियो। तर गत जेठको तेस्रो साता टिचिङ अस्पतालमा उनको ।

कलेजो प्र ‘त्या रो पण सफल भएकाले मल्ल परिवारमा खुसी छाएको छ। यो खबर नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।अस्पतालका इ न्ट्रो ग्या स्ट्रोलोजी सर्जन डा।

रमेश भण्डारीको नेतृत्वमा कलेजो प्र ‘त्या रो पण भएको हो। उनलाई आफ्नै जेठी छोरी पुर्णी शाहीले कलेजो दान गरेकी छिन्।

कलेजो दिएकी पुर्णी र पदमबहादुर दुवै खुसी देखिन्छन्, छोरी पितालाई बचाउन पाएकोमा र पदमबहादुर नयाँ जीवन पाएकोमा।

सोही क्रममा पदमबहादुरले छोरीले कलेजो दिएर आफूलाई नयाँ जीवन दिएको बताए।‘म छोरीप्रति असाध्यै ऋणी र खुशी पनि छु,’ उनले भने।

यतिखेर पदमबहादुर स्वस्थ व्यक्तिसरह सामान्य खाना खानसक्ने भएका छन्। उठेर यताउति हिँडडुल गर्न पनि।उनको स्वास्थ्य सामान्य बन्दै ।

गएकाले डिस्चार्ज गरिसकेको उपचारमा संलग्न चिकित्सक डा. रमेशसिंह भण्डारीले बताए। उनले सामाजिक सञ्जालमार्फत कलेजो दिने छोरी र बाबु दुवैलाई डिस्चार्ज गर्न ।

पाएकोमा आफूलाई ठूलो आनन्द मिलेको जनाए।‘मलाई आज धेरै आनन्द मिलेको छ।

२०७७ माघ १८, आईतवार १३:३७ गते 0 Minutes 768 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार