२०७९ असार १४ मंगलवार

बधाई ! १० लाख मानिसको अ’न्धोपन हटाउन डा. सन्दुक र बेलायती अर्बपतिबीच सम्झौता ।

काठमाडौ : विश्व भरीका १० लाख मानिसको मो’तियावि\न्दुको श’ल्यक्रि’या गर्न तीलगंगा आँखा प्रति’ष्ठानका संस्थापक डा. सन्दूक रुइत र बेलायती अर्बपति तेज कोहलीबीच सम्झौ’ता भएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. सन्दूक रुइत–तेज कोहली फा’उन्डेसन घो’षणा गर्दै उनीहरुबीच स’म्झौतापत्रमा हस्ताक्षर पनि भएको हो । नेपालसहित भारत, इन्डोनेसिया, म्यान्मार, बंगलादेश, उत्तर कोरिया, अफ’गानिस्तान, रुवान्डा,

तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथि’योपिया, कम्बोडिया, सिरियालगायत १६ मुलुकमा यो फाउन्डेसनले अ’न्धोपन हटाउने अभियान चलाउने छ । मो’तियावि’न्दुबाट दृ’ष्टिवि’हिन बनेका विश्वका १० लाख मानिसलाई पुनः दृ’ष्टि

प्रदान गर्ने लक्ष्य राखिएको बेलायती अर्बपति तेज कोहलीको भनाई छ । सन् २०२६ भित्रै ४ लाख मानिसको मो’तियावि’न्दुको श’ल्यक्रि’या गर्ने लक्ष्य लिएको छ ।
हाल विश्वका ९ करोड मानिसमा मो’तियावि’न्दुको समस्या देखिएको छ ।

थप समाचार,
बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द ।

म्याग्दी : मुस्ताङलाई राष्ट्रिय राजमा’र्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । वि’स्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसा’न्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो ।

आयोजनाका सूचना अधिकारी अश्वि’नीकुमार यादवले बिहान ६ः३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक ब’न्द गरिएको जानकारी दिए । “म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भि’रमा सडक विस्तारलाई ती’व्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको हो

उनले भने, “अन्य ठाउँमा पनि निर्माण व्यवसायीले तोकिएको समयमा सडक ब’न्द गरेर निर्माणको काम गर्न सक्छन् ।”
यसअघि गत चैत १४ देखि १९ गतेसम्म का’भ्रेभिर र कै’कुखोला क्षेत्रमा पूर्णरूपमा सवारी आवत’जावत ब’न्द गरेर सडक निर्माण गरिएको थियो ।

सडक ब’न्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चल्नेछन् । बेनी–जोमसोम ७६ किमी सडक चार प्याके’जमा स्त’रोन्नति भइरहेको छ । प्याकेज नम्बर २ को का’भ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौ’डा गर्न शर्मा–गजु’रमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दू’रीमा पहाड का’ट्नुपर्ने जनाइएको छ ।

का|भ्रेभिर बेनी–जोमसोम सडकको जो’खिमयुक्त सडक पनि हो । नि’र्माण कम्पनी शर्मा–गजुरमुखीले नेपाली सेनाको सहयोगमा वि’स्फो’टक प\दार्थको प्रयोग गरी सड’क चौ’डा गर्ने काम गरिरहेको छ । करिब रु छ अर्ब लागतको रा’ष्ट्रिय गौ’रवको बेनी–जोमसोम–को’रला सडक आयोजना विसं २०७४ बाट निर्माण शुरु भएको हो ।

एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । आयोजनाले जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको जनाएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

२०७८ बैशाख ९, बिहीबार १०:१४ गते 1 Minute 758 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।