२०७९ मंसिर १३ मंगलवार

संक्र-मित छोरालाई हेरीरहेको तस्बिरले संसारलाई नै बनायो भावुक !

हामि सबैलाई थाहा नै छ संसारको सबैभन्दा ठुलो सम्बन्ध आमासँग नै हुन्छ । आमाको माया कत्तिसम्म अ’पार हुन्छ भन्ने हरेक सन्तानलाई थाहा नै छ ।

हामिले आमालाई भगवानको रुपमा लिने गर्छै । पछिल्लो समय एक तस्बिरले धेरैलाई भावुक बनाएको छ । तस्बिरमा अस्पतालमा भ’र्ती भएका को’भिडका ग’म्भीर बि’रामीको उपचा’रका लागि भर्ना छन

र आमाले झ्या’लबाट हेरीरहेकि छिन्। राजधानी दिल्लीका अन्य अस्पतालहरुमा पनि अ’क्सिजनको कमी छ । एक दिन पहिले सर गंगाराम अ_स्पतालमा २५ जना बि’रामीले अ’क्सिजनको कमीकै कारण आफ्नो ज्यान गु’माएका थिए ।

दिल्लीमा को’रोना भाइ’रसको प्र’भाव उच्च छ । यहाँ शुक्रबार २४ हजारभन्दा धेरैमा संक्र’मण देखिएको थियो ।भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको बढ्दो ख’तराबीच

अक्सिजनको सं’कट पनि चरम अवस्थामा छ । अस्पतालमा भर्ती भएका को’भिडका ग’म्भीर बि’रामीको उपचारका लागि अक्सि’जन जरुरी हुन्छ । यसको अ’भाव अहिले प्रा’णघा’तक सा’बित भइरहेको छ ।

दिल्लीको ज’यपुर गोल्डेन अस्पतालमा अ’क्सिजनको कमीका कारण २५ बि’रामीको मृ’त्यु भयो । अ’स्पतालका मे’डिकल डाइरेक्टर डाक्टर बलुजाका अनुसार अ’स्पतालमा शुक्रबार साँझ साँढे पाँच बजेसम्म आ’उनुपर्ने अ’क्सिजन मध्यराति १२ बजेमात्रै पुग्यो ।

२०७८ बैशाख १२, आईतवार १८:२३ गते 1 Minute 908 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।