२०७९ मंसिर १३ मंगलवार

न बेड पाइन्छ, न एम्बुलेन्स ! आफन्त पुकारिरहेछन् भगवान ।

काठमाडाैं : भक्तपुरका ३३ वर्षीय युवकको मृ’त्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपि’कल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो ।

को’रोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए । ‘यति कम उमेरका युवकले समेत को’रोनाकै कारण ज्यान गु’माउ’नुपरेपछि हामी साह्रै चि’न्तित छौं,’ अस्प’तालका स’रुवा रो’ग विशेषज्ञ डा।

अनुप बाँस्तोलाले भने । यही अस्पतालको भे’न्टिलेटरमा उ’पचाररत सुन्द’रीजलका ४३ वर्षीय पुरुषको पनि आइतबार नै मृत्यु भयो । अपराह्न साढे ३ बजेतिर उनको मृ’ त्युको खबर थाहा पाएपछि अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो ।

त्यही बेला भे’न्टिलेटरमा राख्नुपर्ने बूढानीलकण्ठका ५४ वर्षीय पुरुषका आफन्त भने भगवान् पुकारिरहेका थिए । टेकु अस्पतालमा भे’न्टिलेटर नपाएपछि उनीहरू बिरामीलाई निजी अस्पतालमा लै’जाने तयारीमा लागे ।

उनीहरूले एम्बुलेन्स खोजे । बल्ल अप’राह्न ५ बजे नेपाल एम्बुलेन्स सेवाको एम्बु’लेन्स अस्पताल आइपुग्यो । उनी केही दिनसम्म घरायसी उपचार गर्दै होम आइसोलेसनमा बसेका थिए । सास फेर्न गाह्रो भएपछि आफन्तले आइतबार टेकुस्थित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पु¥र्‍याएका थिए । अस्पतालमा प्राथमिक उ’पचार त भयो तर उनलाई अक्सि’जनको मात्रा बढाएर त’त्काल भेन्टि’लेटरमा राख्नुपर्ने भयो । अस्पतालमा भे’न्टिलेटर खाली थिएन । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

२०७८ बैशाख १४, मंगलवार ०९:४२ गते 1 Minute 909 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।