२०७९ जेष्ठ ४ बुधबार

दुबी, क’ब्जियत, अल्स’र निको पार्ने आँकका यति धेरै फाइदाहरु ।

काठमाडौँ : आँक खासगरी नेपालको तराई र भित्री मधेश अर्थात उष्ण क्षेत्रको एक हजार मिटरसम्मको खुला ठाउँमा प्राकृतिक रूपले हुर्केने एक प्रकारको वनस्पति हो।

यो वनस्पति नेपालभरी पाइएता पनि खासगरी यो पूर्वाञ्चल मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रका प्रशस्त घामलाग्ने ठाउँहरूमा पाइन्छ। त्यस्ता ठाउँहरुमा विशेषगरी यो राज’मार्ग, बगर तथा बाटो छेउछाउ, बाँ’झो, पर्ती जग्गा एवं सु’क्खा बारीहरूमा हुर्कने गरेको पाइन्छ।

आँकलाई संस्कृबत भाषामा अर्क, रु’द्र तथा मन्दारको नामले चिनिन्छ भने यसले धिमालहरूले आ’पाङ्गी, नेवारहरूले मन्दार भन्ने गर्छन्। त्यसैगरी, यसलाई , जापानीजहरूले आकोन नामले चिन्दछन्। त्यस्तै हिन्दी र मैथिली भाषामा यसलाई आँक नै भनिन्छ। आँकलाई अङ्ग्रेजीमा जा’यन्ट मिल्क विड तथा क्रा’उन प्लान्ट आदि नामले चिनिन्छ।

आँकको उपयोग

यसको पात, डाँठ र जरामा की’टना’शक, आन्त’रिक बिष र प्रतिकारक पदार्थहरू पाइन्छन्। आँकको बोटको सम्पूर्ण भागलाई धूलो पारी एसि’टोनसँग मिसाई त्यसबाट निस्केको रसले उपचार गरेको अनाजलाई धानमा लाग्ने घुनको आ’क्रम’णबाट बचाउँछ।

आँकको पातको धूलो वा झोलले घरको झिं’गा, लामखु’ट्टेका लार्भा र वनस्पतिका पात खाने धेरै थरीका लाभ्रेहरूको पनि नि’यन्त्रण हुने बताईएको छ। भारतमा पनि यो वनस्पतिलाई विभिन्न थरीका कीराहरूको निय’न्त्रण गर्न प्रयोग गरिन्छ। आँकले सलह र धमि’राहरूलाई पनि निय’न्त्रण गर्न सक्छ।

आँकको २०० ग्राम हरियो पातलाई दग’ल्च्याएर १ लिटर पानीमा १२ देखि १५ घण्टा सम्म ढड्याएर प्राप्त भएको रसले उपचार गरेको प्रत्येक हप्तामा १ पटकको दरले ४ देखि ५ पटक सम्म ब’न्दाकोपीमा लाग्ने की’राहरूलाई केही मात्रामा नियन्त्र’ण गर्न सकेको अनुस’न्धानबाट प्रमा’णित भएककक छ।

आँकका फाइदा

आँकको जराको बोक्रा र’गतमा’सी आउँ परेको निको पार्न, शरीरमा पसिना आउने क्रि’यालाई बढाई क’फ बाहिर निकाल्न प्रयोग गरिन्छ। जराको बो’क्रालाई लेदो बनाइ हा’त्तीपाईले रोग लागेको बेला सुन्निएको भागमा लगाए केहि हदसम्म निको पार्न आँकले मद्दत गर्दछ।

आँकको पातको रस केही समयको फरकमा बारम्बार आइरहने ज्व’रोलाई पनि निको पार्न प्रयोग गरिन्छ । यसको चोपले पोल्छ तर सिउँडी सँग मिसाएर क’ब्जियतलाई हटाउन प्रयोग गरिन्छ।

यसको फूल गुलियो र तीतो हुन्छ र यसलाई धूलो बनाई रुघा’खो’की दम जु’का परेको र अपचको उपचार गर्न एवंम घा’उ निको पार्न प्रयोग गरिन्छ। आँकको बोट हर्षा, र’क्तवि’कार, टाउको र कान दुखेको, दुबी, क’ब्जियत, अल्स’र, शरीरमा गाँ’ठागुठी आएको कु’ष्ठरो’ग, भिरि’ङ्गी, र’गतमा\सी, आ’उँ, वा’न्ता, प’खाला, पेटमा जु’का परेकोलाई उपचार गर्न य्रयोग गरिन्छ।

त्यसैगरी, यसको फूल हातखुट्टाको जो’र्नी र मां’सपेशी दुखेको सुन्निएको शरीरभित्रका मु’टु, कले’जो, पि\त्तथै’ली, फो’क्सो आदि अ’ङ्गहरू सुन्निएको अवस्थामा उप’चार गर्न प्रयोग गरिन्छ।

यसको बोटको सुकाइएको भागहरू दु’धसँग दैनिकको रूपमा प्रयोगगर्दा क’लेजोको लागि राम्रो हुन्छ। आँकको नयाँ टु’सालाई पिंधे’र रस नि’चोरी दाद र अन्य छा’ला सम्बन्धि रोगमा दल्दा नि’को हुन्छ।

यसको चो’पलाई आन्त’रिक श्राव जम्मा भएको तथा पेटको रोग’हरूको उपचार गर्न र पि’लोलाई पकाउन प्रयोग गरिन्छ। यसैगरी, यसको पातबाट प’क्षघा’त जो’र्नी दु’खेको, सुन्निएको कान दु’खेको तथा घा’उलाई उप’चार गर्न सकिन्छ।

२०७८ बैशाख १९, आईतवार ११:०९ गते 1 Minute 1050 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।