
काठमाडौ : यो तस्बिर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको हो । को’रोना संक्र’मितको उपचारमा लाग्दा लाग्दै उनी आफै संक्र’मित भए । कोभिड आइ’सोलेसन वार्डमा कार्यरत डा।
पुरुषोतम बर्मा अहिले आफु पनि उपचार गराइरहेका छन् । तर संक्र’मितको उपचारमा पनि सकृय छन् । को’रोना संक्र’मितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ६ दिनदेखि ज्वरो, रुघा’खोकी र श्वास फेर्ने समस्या भएपछि उनी आफै उपचार गराइरहेका हुन् ।
को’रोनाको लक्ष’णसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य समस्याभन्दा उनी वार्डमा भर्ना भएका संक्र’मितको स्वास्थ्यप्रति बढी चि’न्तित छन् र त आफू अस्वस्थ हुँदा पनि उप’चारमा तल्लिन भइरहेका छन् ।‘मलाई ६ दिनदेखि त्यति सञ्चो छैन, हिजो शनिबार त झन् धेरै गाह्रो भयो ।’
उनले भने ‘को’रोनाको ल’क्षण पुरै छ, पिसिआरको लागि स्वाब दिइसकेको छु, रि’पोर्ट अझै आएको छैन।’को’रोनाको शं’का लागेर बि\रामीको उपचार गर्दै आफै आइसोलेट भएर बसिरहेको डा बर्माले सुनाए।
बाँके, डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी निवासी ३० बर्षका उनी विगत डेढ वर्षदेखि अस्पतालको मेडिकल अफिसर पदमा का’र्यरत छन् ।
उनी यसअघि शिक्षण अस्पताल नेपालगन्जको मेडिकल आइसियु कक्षमा कार्यरत थिए। नयाँ भेरि’यन्टको रूपमा कोरोना महामारी फै’लिएपछि अस्पतालले सोही कक्षलाई आ’इसोलेसन वार्ड बनायो। को’रोना संक्र’मितको उपचार गर्नकै लागि उनी सोही वार्डमा काम गर्न थालेका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।