२०७८ माघ ११ मंगलवार

कतारबाट आयो एक्कसी यस्तो खुसीको खबर !

काठमाडौं : रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कै’दीब’न्दीलाई आ’ममा’फी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य का’रागा’रमा विभिन्न आ’रोपमा

स’जा’य भो’गिरहेका उनीहरुलाई आ’ममा’फी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । आ’ममा’फी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित का’रागा’रमा

रहेका नेपालीलाई आ’ममा’फी दिँदै आएको छ । दोहास्थित नेपाली दूतावासले नेपाली कै’दीब’न्दीको रि’हा’इका लागि कतार सरकारसमक्ष अनुरोध गरेको थियो । आ’ममा’फी पाएका नेपालीको स्वदेश फि’र्ती स’हज बनाउन कतार सरकारका सम्बन्धित नि’कायसँग आवश्यक सम’न्वय र

सह’जीकरण गरिने दूतावासले जनाएको छ । यसैबीच कतारले छिट्टै नयाँ नो’ट प्र’चलनमा ल्या’उने घो’षणा गरेको उल्लेख गर्दै दूतावासले आ’फूसँग रहेका पुराना क’तारी नोट त’त्काल स’टही गर्न त्यहाँ रहेका नेपालीलाई आ’ग्रह गरेको छ ।

कतारले २०२१ जुलाई १ देखि पुराना नो’ट च’लनचल्तीमा ल्या’उन नपाइने जनाएको छ । कतारले राष्ट्रिय दिवसको अ’वसर पारी २०२० डिसेम्बर १८ देखि पाँचौँ सं’स्करणको नयाँ क’तारी रि’यालको नो’ट प्र’चलनमा ल्या’एको छ ।रासस

२०७८ बैशाख २३, बिहीबार २०:४५ गते 1 Minute 784 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार