२०७९ मंसिर २२ बिहीबार

खोप खरिद ३५ करोड कमि’सनमा कुरा नमिल्दा तीन करोड नागरिकको ज्यान धरा’पमा ।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र को’भिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टि’च्युटको नेपाली एजे’न्टबीच करिब ३५ करोड क’मिसनमा कुरा नमिल्दा ५०

लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको वि’वाद सतहमा आएको छ । खोप उत्पादन गर्ने कम्पनी सिरमसँग ए’जेन्टबिनै ५० लाख डोज भ्या’क्सिन ख’रिद गर्न खोज्दा नेपाली एजेन्टले क’मिसन माग गरेर प्रक्रिया नै अघि बढ्न नदिएको मन्त्रालयको दा’बी छ ।

‘खोप खरिदमा बि\चौलियाले १० प्रतिशत कमि’सन लिन खोजे, बिचौलियाको सक्रियताका कारण २७ दिनसम्म अप्ठ्या’रोमा परियो,’ स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हिमाल खबरसँगको अन्त’र्वार्तामा भनेका छन्, ‘यो २७ दिन यति निर्णायक भयो, यही बीचमा भारतमा ह्वात्तै संक्र’मण बढ्न थाल्यो ।

त्यही कारण ५० लाख डोज खोप ख’रिद प्रक्रिया अगाडि बढ्न सकेन ।’ खोप खरिद रोकि’एलगत्तै मन्त्रीले सीमित सञ्चारक’र्मीसँग एजेन्टको स्वा’र्थ पूरा गर्न नसकिएको बताएका थिए ।

‘नेपाली जनतामाथि अन्याय गर्ने यस्ता बिचौ’लिया पनि देखियो, जसले गर्दा खोप ल्याउन सहज भएन,’ सञ्चारकर्मीसँग त्रिपाठीले भनेका थिए । कमि’सनकै कारण खो’प ल्याउन नदिन बिचौ’लियाहरू सफल भएको मन्त्रालयको बुझाइ छ ।

सिरमको नेपाली एजेन्ट हुकाम डिस्टि’ब्युटर्स एन्ड लजि’स्टिक प्रालि हो । हुकाम विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋ’तुसिंह वैद्यका नाममा छ । उनीहरूले खोप खरिद गर्दा १० प्रतिशत क’मिसन मागेको मन्त्रालयको दा’बी छ ।

फागुन ४ को मन्त्रिपरिषद् बैठकले एक डोजको ४ अमेरिकी डलरका दरले २० लाख खो’प खरिद गर्न ८० प्रतिशत रकम भु’क्तानी गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार फागुन ९ मा १० लाख डोज खो’प आयो ।

अझै १० लाख डो’ज आउन बाँकी छ । १० लाख डोज आएपछि मन्त्रालयले ५० लाख डोज खोप ख’रिदको प्रस्ताव सिरमलाई पठाएको थियो । २० लाख डोज किन्दा स्थानीय एजेन्टलाई क’मिसन नदिने सिरमसँग सम्झौ’ता नै भएको थियो । -रिपोर्टस नेपाल

२०७८ बैशाख २४, शुक्रबार ०२:०३ गते 1 Minute 360 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।