२०७९ मंसिर १६ शुक्रबार

चीनसँग सोनु सुदले गरे यस्तो आग्रह !

मुम्बई : भारतका लागि चिनियाँ राजदूत सन वेडोंगले भारतीय अभिनेता सोनु सुदलाई हालै भारतमा नि’र्यातको माध्यम सहज बनाउने आश्वासन दिएका छन् ।

भारतमा अ’क्सिजन अभवा कै कारण कैयौंको ज्या’न गु’मिरहेको अवस्थामा चीनले भारतमा अक्सि’जन आ’पूर्ति रोक्न खोजेको प्र’संगमा अभिनेता सुदले भारतका लागि चिनियाँ दूता’वाससँग सहयोगको अपिल गरेका थिए ।

सोनु लेख्छन्, “हामी भारतका लागि सयौं अक्सिजन कन्स’न्ट्रेटर ल्याव खोजिरहेका छौं । दुखद कुरा चीनले हाम्रो यो कुरामा अव’रोध खडा गरिदिएको छ । फलस्वरुप हामीले सयौंको ज्यान गुमाइरहेका छौंँ। म भारतका लागि चिनियाँ दूतावासलाई हाम्रो कन्सा’इन्मेन्ट क्रि’ल्यर गरेर ज्यान

जो’खाउन मद्दत गरिदिन आग्रह गर्दछु ।” अभिनेता सुदको अपिललाई सम्बोधन गर्दै वेडोंगले नि¥र्यात सहज बनाउने आश्वासन दिएका छन् ।

जवाफमा रा’जदूत वेडोंग लेख्छन्, “तपाईंको ट्वि’टरमा भएको खबर नोट गरियो । भारतलाई को’भिड–१९ सँग ल’ड्न चीनले आफ्नो हर साथ दिने छ । हामीले पछिल्लो केही सातादेखि चीनबाट भारतमा औ’षधी जन्य सामानहरुको आ¥पूर्ति सहजै गरिरहेका छौं जस्तो मलाई लाग्छ ।

आगामी दिनमा पनि यसलाई सहज नै बनाउने प्रयास जारी रहनेछ । कृपया केही समास्या भए हामीलाई जा’नकारी गराउनु होला । ताकी हामीले हाम्रो तर्फ बाट सहयोगमा कुनै कमी राख्न नपरोस् ।” रा’जदूत वेडोंगको जवाफमा अभिनेता सुदले पुन ट्विट गर्दै धन्यवाद दिएका छन् । को’रोनाको पहिलो चरणदेखि नै सोनु जनताको सहयोगमा निरन्तर तत्पर छन् । इन्डियन एक्सप्रेस

२०७८ बैशाख २४, शुक्रबार १८:१५ गते 1 Minute 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।