२०७८ माघ १४ शुक्रबार

रबि लामिछाने भन्नुहुन्छ : उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ ।

काठमाडौं : चर्चित पत्रकार रबि लामिछानेले को’भिड बिरा’मीहरुलाई निशुल्क उपचार गर्ने घोष’णा गरेका छन् । आज बाट सेवा शुरु हुने गरि काठमाडौको बालाजुमा अवस्थित

जनमैत्री अ’स्पतालसँग सह’कार्य गरेको फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन । यसबाट कसैले पारि’श्रमिक नलिने बरु ३ महिनाको लागि आफ्नो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहने बताएका छन् ।

उनि लेख्छन्,

उपचार खर्च ति’र्न नसक्ने को’भिडका बि’रामीको सम्पुर्ण खर्चको जि’म्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उप’चार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ।

“कामका कुरा”कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले भोलिबाट सेवा शुरु गर्दैछ।

आज राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz को परिक्षण शुरु गर्दैछु। यसकालागि DOKO App डाउन्लोड गरि रजि’स्ट्रेशन गर्नु पर्नेछ। म लगायत कसैले पनि यसबाट पा’रिश्रमिक लिने छैनन्।

बरु ३ महिनाको लागि मेरो ब्यक्ती’गत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लगभग सकियो,अक्सि’जन संकलनमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ।

२०७८ बैशाख २६, आईतवार १०:३२ गते 1 Minute 508 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार