२०७९ जेष्ठ १० मंगलवार

मृगौला फेल कसरी हुन्छ ? मृगौला सम्वन्धि यी ७ महत्वपूर्ण जानकारीहरु जानिराखौं !

किड्नी हाम्रो शरिरको महत्वपूर्ण अङ्ग हो । कि’ड्नीमा ख’रावी आयो भने हामिलाई बिभीन्न रो’गहरु लाग्ने गर्दछन जसका कारण हामिले ज्या’नै गु’माउनु पर्ने समेत अवस्था आउँदछ । तसर्थ कि’ड्नी भनेको के हो ?

मानव शरिरमा किड्नीले के कसरि काम गरिरहेको हुन्छ, कि’ड्नी कसरि काम नलाग्ने अवस्थामा पुग्दछ र कि’ड्नी बचाउनको लागि के गर्नुपर्दछ ? लगायतका कुराहरु जान्नको लागि पढ्नुहोस कि’ड्नी सम्वन्धि १० महत्वपूर्ण जानकारीहरु ।

१.कि’ड्नी’को काम के हो ?
कि’ड्नीले शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पि’शाबबाट बाहिर निकाल्ने काम कि’ड्नीले गर्दछ । प्राकृतिक रूपमा स्वस्थ कि’ड्नीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ ।

फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पि’शाब बनाएर शरीरलाई निरो’ग राख्दछ ।मु’टुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत कि’ड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ ।

यसरी कि’ड्नीले हाम्रो रग’त सफा गर्दछ र सबै टाँक्सि’न्स पि’साबबाट शरीरको बाहिर निस्कन्छ । कि’ड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने कि’ड्नीले त्यसलाई सम्हाल्दछ ।

२.कि\ड्नी र मु’टु बिचको सम्वन्ध
कि’ड्नीको विशेष सम्बन्ध मुटु, फे’क्सो र कलेजो सँग हुन्छ । मुख्य गरी मुटु र कि’ड्नीले पर’स्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रो’ग लागेको छ भने उसको कि’ड्नी पनि वि’ग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्त’चाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्ब’ल भएर जान्छ । कि’डनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् ।

३.कि’ड्नी फे’लहुनाका प्रमुख कारणहरु के के हुन ?
किड्नी फेलहुनाका मुख्य कारणहरुमा मुटु, द’म, श्वास, टि.बी., सुगर, प्रेसरजस्ता रो’गहरुको निदानका लागि भनेर आधुनिक औष’धीहरुको बढी सेवन गर्नु हो । यी आधुनिक औषधीहरुको अल्प’कालीन सेवनको विना’शकारी प्रतिक्रि’याको रुपमा पनि कि’ड्नी फे’ल जस्तो गम्भीर रो’ग हुने गरेको देखिन्छ । यी आ’धुनिक औ’षधीहरुको विषा’क्त प्रभा’वका कारण नै कि’ड्नी तथा पि’शाबसम्बन्धी रो’ग उत्पन्न हुन्छ ।

४.कि’ड्नी भनेको के हो ? यो हाम्रो शरिरमा कहाँनिर हुन्छ ? कि’डनी शरीरको बीचैबीच कम्म’रको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा कि’ड्नी हुन्छ । यदि एउटा कि’ड्नी पूर्णरुपमा ख’राब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ ।

५.कि’ड्नी ख’राव हुनु भनेको के हो ?
कि’ड्नी ख’राब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक रगत बनाउनु, ह’ड्डिहरुलाई मजबु’त पार्नु अर्थात् भि’टामिन ‘डी’ बनाउनु, उच्च’रक्तचा’प नि’यन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका ख’राब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । कि’ड्नीका कैयौं सम’स्याहरु हुन्छन्, जसलाई जान्न आवश्यक छ ।

६.नेफ्रो’टिक सि’न्ड्रोम र यसको लक्षणहरु के के हुन ?
किड्नीमा फिल्टर अ’र्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रो’टिक सि’न्ड्रोममा किड्नी’मा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि ख’राब तत्वका साथमा बाहिर निस्कन्छ ।

परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ । यो किड्नी वि’रामीको सुरुको लक्षण हो । उपचार यसको उपचारका लागि बा’योप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वा’रा पत्ता लाग्दछ कि न्यू’ट्रोटिक सि’न्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ ।

तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन ।

किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य वि’रामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नो’क्सान पु¥याउन सक्दछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।

७.किड्नी स्टोन (प’त्थरी) , यसको ल’क्षण र उप’चार
किड्नी स्टोन तथा प’त्थरी आम’रुपमा देखापर्ने समस्या हो । यो कि’ड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पि’शाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशा’बसँग घोलिदैन, जुन जमेर स्टो’न अ’र्थात् पत्थर बन्न जान्छ ।

क्या’ल्सियम, फा’स्फोरस, यू’रिक ए’सिड, सिस्टी’न र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पि’शाबको बाटो बन्द गरिदिन्छ । यसबाट कि’ड्नीको सं’क्रमण तथा फेल हुने जोखि’म बढेर जान्छ । कि’ड्नी पत्थ’रीको लक्षण भनेको पि’शाब रोकिनु, असह्य दु’खाइ, पिशा’बमा रगत आउनु, पि’शाब पोल्नु, संक्र’मण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो ।

उपचार यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पि’शाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरे’शनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको प’त्थरी कहिल्यै पनि पि’शाबबाट निस्कन नसक्ने हुँदा त्यसको अप’रेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन ।

सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने के’मिकल कन्स’न्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्स’न्ट्रेशन कम हुन्छ । पे’शाब आउँदा रोक्नु हुन्न । पि’शाब रोक्दा के’मिकल कन्स’न्ट्रेशन बढ्छ । कि’डनीको कुनै वि’रामी वा सं’क्रमण छ भने तुरुन्तै उ’पचार गराउनु पर्दछ ।

बमचभलब नबिलम कि’ड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उप’चारबाट खरा’ब किड्नी ठीक हुन सक्छ । किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा शरीर सुन्निन्छ तथा ब्ल’डप्रेशर बढ्छ । के’मिकल्स, जस्तो यू’रिया, क्रि’एटिना’इन, पोटे’शियम बढ्न थाल्दछ ।

त्यसपछि मात्र थाहा हुन्छ कि कि’ड्नीले काम गरिरहेको छैन । यसबाट यो पनि चल्दछ कि कि’ड्नी कति ख’राब भएको छ भनेर । आजकाल कि’ड्नी पेलको मुख्य कारण ब्ल’ड प्रे’सर, सुगर, पत्थ’री तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि ग’म्भीर स्थिति आउनबाट बच्न सकियोस् । एजेन्सिको सहयोगमा

२०७८ बैशाख २६, आईतवार ११:१३ गते 1 Minute 546 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।