२०७९ जेष्ठ ५ बिहीबार

नेपाललाई भ्या’क्सिन, भेन्टि’लेटर र अन्य स्वास्थ्य सामाग्री सहयोग गर्ने – अमेरीकी सासंद एचबी भण्डारी ।

अमेरीकी सासंद ह्यारी भण्डारी ( एचबी) र ओएसनेपाल का डाईरेक्टर एचबी ताम्राकार विच ९ मिनेट संवाद । नेपाललाई सहयोग गर्ने वारे भण्डारी अमेरीकामा सकृय अमेरीकी

सासंद ह्यारी भण्डारी ( एचबी) र ओएस नेपालका..
डाईरेक्टर एचबी ताम्राकार विच ९ अ’नौपचारिक मिनेट गम्भिर संवाद भएको छ । मेरिल्याण्डका सासंद भण्डारी र ताम्रा’कारविच को संवादले नेपाल र अमेरिकाविचको

सम्बन्ध र कोरोना महामारीमा नेपाललाई अमेरिकाले सहयोग गर्ने विषय महत्वपूर्ण रहेको छ । संचा’रकर्मी किशोर पन्थी , ओएसनेपालका डाई’रेक्टर एचबी ताम्राकार र सासंद ह्यारी भण्डारी विच नेपाललाई भ्या’क्सिन, भे’न्टिलेटर र अन्य स्वास्थ्य सामाग्री सहयोग का लागि आव्हान गरेको विषयमा कुरा भयो ।

भण्डारीलाई ताम्राकारले प्रशंसा गर्दै आफ्नो अन्तराष्ट्रीय वहसकालागि निमन्त्र’णापनि गरे । नेपालमा भ्या’क्सिन सहयोगका लागि अमेरिकी संसदलाई आव्हान गर्दै मेरि’ल्याण्डका राज्य सांसद ह्यारी भण्डारीले हस्ताक्षर अभियान सुरु गरेका छन् ।

‘नेपाललाई भ्या’क्सिन, भेन्टि’लेटर र अन्य स्वास्थ्य सामाग्री सहयोगका लागि आव्हान गर्दै यो अभियान सुरु गरिएको हो । सासंद एचबी भण्डारी र ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकार विच संवाद हुने तय भएको छ । ओएस नेपाल बाट छिट्टै हेर्न सकिनेछ ।’ ओएसनेपाल

२०७८ बैशाख २७, सोमबार ०५:५७ गते 1 Minute 595 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।