२०७९ असार १८ शनिबार

काँक्राले स्वास्थ्यमा पु’र्याउने यती धेरै फाइदाहरु जान्नुहोस ।

गर्मीमहिना सरु भइसेको छ। गर्मीमा मानिसको शरीरलाई स्वास्थ राख्‍न एकदमै जरुरी रहन्छ र यसको लागि खानपिनलाई ध्‍यान दिनुपर्ने हुन्छ। गर्मीको समयमा काँक्रा निकै नै उपयोगी हुने गर्छ । यसले शरीरलाई शितल बनाउन मद्धत गर्छ ।

यसमा ९० % पानी हुने भएकाले यसले गर्मीमा हाम्रो शरीरमा पानीको कमी हुन दिदैन । यो हाम्रो छालाको लागी पनि निकै लाभदायक मानिन्छ । यसले छालालाई चम्किलो र नरम बनाउन मद्धत गर्छ । यसमा क्या’ल्सियम, फोस’फोरस, सो’डियम तथा म्याग्ने’सियम प्रसस्त मात्रामा पाइन्छ ।

काँक्राले स्वास्थ्यमा पु¥र्याउने फाइदाहरु यस्ता छन्

१. पाचन प्रणाली राम्रो बनाउँछ

काँक्रोको सेवनले क’व्जियत, बायु, ए’सिडिटी लगायतका पेट सम्बन्धि सबै समस्या हटाउन मद्दत गर्छ ।

२. मोटोपना कम गर्छ

काक्रोमा टा’रटरेट ए’सिड नामक तत्व पाइन्छ । जसले शरीरमा उर्जा प्र’वाह गर्नुका साथै शरीरको तौल कम गर्न मद्दत गर्छ । साथै काँक्रोमा कै’लोरीको मात्रा कम हुने भएकोले यसको सेवनले मोटोपनालाई समेत नियन्त्र’णमा राख्न मद्दत गर्छ ।

३. छाला सुन्दर बनाउँछ

अनुहारको चिल्लोपना हटाउन पनि काँक्रोको प्रयोग फाइदाजनक मानिन्छ । त्यसको लागि काँक्रोलाई मुखमा दल्नुहोस् र पानीले मुख धुनुहोस् । यो प्रकृया दोह¥र्‍याउनाले अनुहारको चिल्लोपना त हट्छ नै, अनुहारमा भएका दाग समेत हटाउँछ । अझ काक्रोको पानी हात, मुखमा लगाउनाले हात फुट्ने समस्या समेत हटेर जान्छ ।

४. पानीको कमी हटाउँछ

काक्रोमा पानीको मात्रा ज्यादा हुन्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले गर्मीको समयमा शरीरमा पानीको कमी हुन नदिन पनि काक्रोको सेवन उपर्यु’क्त मानिन्छ ।

५. मधु’मेह तथा कोले’स्ट्रोरमा लाभदायक

काँक्रोको सेवनले मधुमेह तथा कोले’स्ट्रोरको मात्रा सामान्य रहन्छ । काँक्रोले इन्सु’लिनलाई समेत नियन्त्र’णमा राख्छ । साथै काक्रोमा स्टी’राल नामक तत्व पाइन्छ जसले को’लेस्ट्रोरको मात्रालाई कम गर्दछ ।

६. कपाल लामो बनाउँछ

काक्रोको नियमित सेवनले कपाल बढाउन मद्दत गर्छ । यसमा सिलिकन तथा सल्फरको मात्रा धेरै हुने भएकोले यो कपाल बढाउनमा लाभकारी मानिन्छ ।

काक्रालाई विभिन्‍न तरिकाले प्रयोग गर्न सकिन्छ।

१. काक्रालाई सलाद, जुस, स्‍या’ण्डवीच वा त्‍यत्तिकै नुन छर्किएर समेत खान सकिन्छ।
२. काक्रामा भिटामिन ए, बी१ बी ६ सी, डी पोटासियम, फस्फोरस, आयरन आदि प्रचुर मात्रामा पाइन्छ।

कांक्रा खाँदा के – के फाइदा ?

१. कांक्रामा पाइने भिटामिन बीका कारण शरीरलाई तत्काल उर्जा दिन्छ । यसलेे डिहाइ’ड्रेशनबाट बचाउँछ भने शरीरमा बन्ने खराव बिकारलाई शरीरबाट बाहिर जान सहयोग गर्छ ।

२. कांक्रा पहिलो पटक अमेरिकामा उमारिएको थियो । अमेरिकनहरुले बर्गरमा सबैभन्दा बढी कांक्राको प्रयोग गर्ने गर्छन् । जसले शरीरमा पानीको कमी पूरा गर्नेछ । यदि पानी पाउन जाने समय छैन र नजिकै कांक्रा छ भने खानुस् । यसमा ९० प्रतिशत पानी पाइन्छ ।

३. दैनिक कांक्रा खानाले शरीरमा आवश्यक पर्ने पानी मात्र पुग्दैन, क’ब्जियतको समस्या पनि हटाउँछ ।
४. कां’क्रा खानाले सामान्य व्यक्तिलाई दैनिक आवश्यक पर्ने भिटामिन सी पाइन्छ ।

५. यदि तपाईलाई कांक्रा खान मन लाग्दैन भनेर काटेर आँखामा बाहिरबाट लगाएहुन्छ । यसले आँखाको आसपास हुने कालो घे’रा हटाउन मदत गर्छ ।
६. नियमित रुपमा कांक्रा सेवन गर्नेहरुलाई पथ्थरी हुने सम्भावना निकै कम हुन्छ ।

७. आयु’र्वेदिकका अनुसार कांक्रा खानाले खिरा, रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा मू’त्रलाई सफा बनाउने काम गर्दछ।काक्राको प्रयोगले पेट र गि’जाको दुखा’इ कम गर्दछ।
८. यदि मुखमा घाउ आएमा का’क्राको टु’क्रा राखेमा घाउँमा रहेको जीवाणु विस्तारै मरेर जान्छ र घाउँ निको हुन्छ।

९. यस्तै काक्राको सब्जी बनाएर समेत खान सकिन्छ। यसमा कोले’स्ट्रोल नभएकाले यसले हृद’यघा’तको रोगीलाई स्वस्थ र लाभकारी बनाइ राख्छ।
१०. एक अध्‍ययनका अनुसार काक्रामा स्टे\रराला नामक यौगिक रहेको हुन्छ जसले कोले’स्ट्रोललाई कम गर्नमा मद्दत गर्दछ । हामीले केहि सम्बन्धित थप जानकारीहरू दिइएका छाै

अब गर्मी बढे सँगसँगै राेगहरू पनि बढ्छ, गर्मीयाममा लाग्ने रोगबारे जानी राखौं !
दूषि’त पानी र बासी, सडेग’लेको खानाले झा’डापखा’ला लाग्छ । विशेषगरी गर्मी समयमा यसका ब्याक्टे’रिया सक्रिय हुन थाल्छन् । तर, चिसो मौसम नै भएको भान पर्न गई जथा’भावी पानी पिउँदा तथा बासी तथा सडे’गलेको खाँदा झा’डापखालाले सताउने गर्छ ।

गर्मी मौसम बढे संगै सबैभन्दा बढी झा’डापखा’लाका बिरामी आउने गरेको स्वास्थ्य सेवा विभाग इपि’डिमियोलोजी तथा रोग नि’यन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले बताए । झा’डापखालाले मानिसलाई जल’वियोजन गराई रोग प्र’तिरोधात्मक क्षमतामा समेत असर गर्ने उनको भनाइ छ ।

२०७८ बैशाख २७, सोमबार १०:१७ गते 1 Minute 1020 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।