२०७९ मंसिर २३ शुक्रबार

वैदेशिक रोजगार – स्वास्थ्य सतर्कता मापद-ण्डहरू पालना गर्दै अन्तराष्ट्रिय उडान सुचारू गरौँ ।’

बिनय तिमल्सिना, काठामाडौं : कारोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको प्र’भाव, नि’यन्त्रणका लागि विश्वका विभिन्न मुलुकहरुले चालिएका कदम, खोपको

अवस्था हरुको अध्ययन तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदममा सरकारले हरेक बस्तु स्थिति नियाल्दै अध्यान गरि निर्णय गर्नु आवश्यक देखिन्छ । नेपाल सरकारले यस्तो महामा’रीको बेला चाल्ने हरेक कदम को प्रभा’व नि’म्नवर्ग,

श्रमजीबीवर्ग तथा म’ध्यमवर्ग लाइ ध्यानमा राखी सबैको समस्याहरुलाई समेटिने खालको हुनु आवश्यक छ।
विश्वलाइ तह’सनहस बनाउदै आइरहेको को’रोना भा’इरस (को’भिड-१९) को असर हाम्रो देश नेपालमा पनि नपर्ने कुरै भएन जसको असर २०७६ चैत्र ११ देखि लागू भएको

पहिलो चरणको लक’डाउन देखि सुरु भएको थियो। हाम्रो जस्तो कृषि प्रधान देश नेपाललाई केहि प्रतिशत खाद्यान्न लगायतका सम्पूर्ण वस्तुहरु विदेशबाट नै आयात गर्ने पर’म्परा

तथा सरकारले अति आवश्यक वस्तु मा आ’त्मनिर्भरता नीतिहरु बनाउन नसकेका कारण यस्तो महामा’रीका बेला आम जनमानसको दैनिकी जीवन नै कस्टकर बन्दै गइरहेको देखिन्छ।

यस महामारीका कारण संसारमै आर्थिक सं’कट पर्ने हुदा नेपाल सरकारले आफ्नो जनताका लागि यस विषयमा पनि समयमै गम्भीर भएर सोच्नु पर्ने देखिन्छ। नेपालमा पहिले पनि रोजगारीको अव’सरहरु न्यून रहेको साथै हाल को यो कोरोन

भाइरस (को’भिड-१९) का कारण केहि चलिरहेको उद्योग , कलकारखाना, होटेल लगायत का सम्पूर्ण क्षेत्रमा पनि असर परि बेरोजगार हुनेहरुको संख्या वृद्धि भइरहेको हुदा अब को एक विकल्प भनेको वैदेशिक रोजगार पनि देखिन्छ।

नयाँ भे’रियन्टको बढ्दो सं’क्रमण र जो’खिमका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध हटाई नेपाली श्रमिकहरू कार्यरत रहेका श्रम गन्तव्यहरूबाट स्वास्थ्य सतर्कता सम्बन्धी मापदण्डहरू क’डाइका साथ पालन गर्ने र गराउने गरी यथासक्य चाडो अन्तर्राष्ट्रिय उडान सुचारू गर्नका लागि

नेपाल सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने देखिएको छ। साथै हवाई यात्रुहरूको निगरानी गर्न तथा को’भिड-१९ को संक्रमणको रो’कथामका लागि अवलम्बन गरिएका नियमहरूको पालना गराउन विभिन्न मुलुकहरूले प्रयोगमा ल्याएका मोबाइल एप्सहरू पनि महामा’री निय’न्त्रणमा सान्द’र्भिक तथा प्रभा’वकारी

देखिएकाले नेपालले पनि त्यस्तै प्रकारको एप्सहरू विकास गरी संचालनमा ल्याउनु आवश्यक छ। उपत्यकाका ठूला निजी अस्पतालहरुले को’रोना संक्र’मितहरुसँग निकै चर्को शुल्क लिने गरेको पाइएको छ । ठूला अस्पतालहरु सरकारले तोकेको शुल्कमा उपचार नगरी आफ्नै मनोमानी ढंग ले शुल्क

निर्धारण गर्दा गरिब जनता उपचारबाट बन्चित भई ज्यान गुमाउने अवस्था रहेको हुदा सरकार ले महामारीको बेला लुट्न खोज्ने अस्पतालहरु लाइ कार’वाही गर्न पछाडी हट्नु हुदैन। साथै हरेक वडा, नगर, जिल्ला, प्रदेश र केन्द्रमा आवश्यक अनुसारका अस्थाई अस्पतालहरु बेलामै निर्माण गर्नुपर्ने आवश्यक छ।

समग्रमा भन्नु पर्दा हालको अवस्थामा नेपाल सरकारले हरेक जनताको मुख्यतया स्वास्थ्य र रोजगार सम्बन्धि कुरा लाई ध्यान पु¥र्‍याउदै आवश्यक निर्णय गर्ने र आम जनमानसले पनि सरकारले गरेको उपयुक्त निर्णयको नियमानुसार पालना गर्दै यस भया’भयक को’रोना भाइ’रस महामा’री संग सचेत भएर लड्नु र जित्नु को विकल्प नै छैन। -साझा सबाल

२०७८ बैशाख २७, सोमबार १९:५१ गते 1 Minute 527 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।