२०७८ माघ १४ शुक्रबार

किस्ता किस्ता गरेर काठमाडौँ उपत्यकामा थप एक महिना निषेधाज्ञाको तयारी ।

काठमाडौं : उपत्यकामा जारी निषेधाज्ञा अझै एक महिना लम्बिने भएको छ । काठमाडौँमा जारी गरिएको नि’षेधाज्ञा हाल दो’स्रो हप्तामा छ ।

हाल जारी गरिएको निषे’धाज्ञा वैशाख २९ गते मध्यरातबाट सकिदैछ। तर को’रोनाको संक्र’मण दर बढ्दो क्रम मै रहेकोले काठमाडौँ उपत्यकाको निषे’धाज्ञा अवधि अझै थप हुने भएको हो ।

सुरुमा काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ७ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्को बैठकले २ साता निषे’धाज्ञा गर्ने निर्णय गरेको थियो।

बैशाख २९ गते थप एक साताको लागि निषेधाज्ञा थप भएको आदेश आउने छ । एक एक हप्ता गरेर अझै एक महिना निषे’धाज्ञा गर्ने सरकारको तयारी छ ।

तर परिस्थिति र आवश्यकता अनुसार कुन कुन क्षेत्रमा कडाई गर्ने र कुन कुन क्षेत्र खुकुलो गर्ने भन्ने बारे सिडिओहरुले नै आदेश जारि गर्ने छन्। हाल पनि काठमाडौँबाट बाहिरी जिल्ला जानको लागि रात्री_कालिन बसहरुलाई प्र’हरीले सह’जीकरण गरेर पठाईरहेको छ ।

यसलेपनि काठमाडौँको निषेधा’ज्ञाको अवधि बढ्ने प्रष्ट हुन्छ। एकै पटक निषे’धाज्ञा थप्दा सर्वसाधारण आत्तिने भएकोले १-१ हप्ता गरेर १ महिना जतिनि’षेधाज्ञा लम्ब्याउने सरकारी तयारी रहेको स्रोतले जनाएको छ । निषेधाज्ञा नगरे काठमाडौँको अवस्था भ’याबह हुने र अझै पनि सं’क्रमण बढ्दो रहेकोले निषेधा’ज्ञा खोल्न नहुने सरकारी पक्षको निष्क’र्ष छ। -बिज पाटी

२०७८ बैशाख २८, मंगलवार १९:४१ गते 1 Minute 441 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार