२०७९ मंसिर २२ बिहीबार

सुकेको मरिचमा लुकेको चमत्कारी फाईदा-फाइदा थाहा पाउनुहोस ।

स्वास्थ्य : सानो र चाउरिएका दाना भएपनि यसमा ज्वरो, रुघाखोकी, पा’चनप्रणाली दुर्ब’लता लगायतका समस्याको समाधान गर्न सक्ने क्षमता मरिच स्वादका लागि मात्र नभई

स्वास्थका लागि पनि उतिकै महत्वपुर्ण मानिन्छ यसको सेवन प्राय मानिसहरुले गरेका हुन्छन पि’रो विशे’षता भएपनि शरीरलाई हानि नगर्ने खाद्य पदार्थ हो मरिच । मरीचलाई मसलाको रुपमा प्रयोग गरिन्छ।

सानो र चाउरिएका दाना भएपनि यसमा ज्वरो, रुघाखोकी, पाचनप्र’णाली दु’र्बलता लगायतका समस्याको समाधान गर्न सक्ने क्षमता हुन्छ । मरिच उत्तेजना, सुगन्ध र स्फू’र्तिको श्रोत हो । ज्वरो, खोकी, कफ एवं श्वास’प्रवासमा समस्या हुदा यसको प्रयोग गर्न सकिन्छ ।

जिरा, मिश्री र मरिच पिनेर धुलो बनाउने र बिहान बेलुका खाने गरेमा पायल्सका रोगीको लागि फलदायी भिटामिन के, क्याल्सि’यम, फाइबर एवं फलाम लगायत पाइन्छ । यसको दैनिक प्रयोगले दाँत दुख्ने तथा कि’राको आ’क्रबमणबाट छुटकारा मिल्छ ।

छालाको लागि समेत लाभ’कारी मरिचले रोग एवं सं’क्रमणबाट बचाउछ । गाइको घ्यूमा मरिचको धूलो मिलाएर भातसँग खाने गरेमा आँखाको रोगहरु कम हुदै जान्छ ।पायल्सका रोगीका लागि मरिच प्रभा’वकारी औषधी हो ।

जिरा, मिश्री र मरिच पिनेर धुलो बनाउने र बिहान बेलुका खाने गरेमा पा’यल्सका रोगीको लागि फलदायी हुन्छ । तुलसी र पुदीनाको पातसँगै मरिचको धुलो मिलाएर पानीमा पकाउने र सेवन गर्ने हो भने अप’चको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

२०७८ बैशाख ३०, बिहीबार ०९:१८ गते 1 Minute 1764 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।