
काठमाडौ : फेरि एकचोटि चर्चित पत्रकार एबम सन्चारकर्मी रबि लामिछाने च’र्चामा चु’लिएको छ। चर्चामा आउनुको मुख्य कारण हिजो सामाजिक सन्जालमा भाइ रल भएको एक भिडियो नै हो
को’रोना सं’क्रमणबाट ग्र’स्त बि’रामीहरु अ’क्सिजनको कमिले मृ’त्युको मुखमा पुगिरहेका छन। तर नेता र मन्त्री ज्यु हरु राजनीतिक खेलमा ब्यस्त भएको अबस्थामा जनताको ज्यान जो’गाउन रबि लामिछाने लगायतको टोलि अक्सिजन ग्यासको सिलिन्डर जु’टाउनमा ब्यस्त छ्न।
यसरी ग्यासको अ’भाबमा बि’रामिको दिन प्रतिदिन मृ’त्यु भै रहेको अबस्थामा मन्त्री ज्यु हरु झण्डा मात्रै हल्लाएर हिड्ने भन्दै रबि लामिछानेले सार्बजनिक रुपमै मन्त्रीको सातो लिए ।
यो भिडियो सामाजिक सन्जालमा भाइरल भयो, समय सापेक्षक रुपमा रबि लामिछानेको यो आ’क्रोश लाई धेरैले समर्थन
गरेका छन।
सामाजिक सन्जालमा उनको आ’क्रोश अर्थपुर्ण रहेको भन्दै, धेरैले राम्रै प्रतिक्रिया दिएका छन। कोरोनाले देश अ’स्तब्यस्त छ, अ’क्सिजन अ’भाबमा धेरै अस्पताल हरुले त को’रोना संक्रमि’तको उपचार गर्न सक्दैनौ भनेर हात नै उठाइसकेको अबस्था छ।
यस्तो अबस्थामा विभिन्न ब्यक्ति संस्था तथा अभि’यान्ता हरुको सहयोगमा अ’क्सिजनको आ’पूर्ति भै रहेको छ। यसमा सरकारको बेलैमा ध्यान जाओस। अक्सिजन कै कारण कसैले ज्यान गु’नाउन नपरोस भन्नू नै हाम्रो भनाइ हो।
भिडियो !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।