
काठमाडौं : अमेरिकाद्वारा कोभि’ड–१९वि’रुद्ध ल’ड्नका लागि नेपाललाई थप ३२ करोड रुपैयाँ बराबरको सहयोग घोष’णा गरेको छ ।
अमेरिकी इन्डो–प्या’सिफिक कमाण्डले को’भिड–१९वि’रुद्ध लड्नका लागि अ’क्सिजन प्लान्ट बनाउन, सिलिन्डर खरिद गर्न र भण्डारण ट्याङक आदि बनाउनका लागि थप सहयोग गरेको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ ।
कमाण्डले सन् २०२० यता मात्रै नेपालका लागि ५८ लाख डलर भन्दाबढी सहयोग गरिसकेको जनाएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडी र विभिन्न अमेरिकी एजेन्सीले नेपालका लागि हालसम्म ५१ मिलियन भन्दाबढी सहयोग गरेको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले को’भिड–१९ विरु’द्ध ल’ड्नका लागि अन्त’र्राष्ट्रिय समुदायसँग सहयोग माग्नु भएको छ । चीन, अमेरिकालगायत देशबाट सहयोग प्राप्त भइरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।