२०७९ मंसिर १६ शुक्रबार

टिक-टकमा भाईरल साथी जस्तै बुवा छोरी मिडियामा, देख्ने जति सबै चकित पर्छन्, बाबु छोरी भनेर कसैले पत्याएनन्, आमा यस्ती रहिछिन्…हेर्नुहोस् ।(भिडियो सहित)

काठमाडौ : ४० बर्षका ऊँ थापा मगर र १८ बर्षकी आभा थापा मगर, बाबु छोरी हुन् । लकडाउन पछिको समयलाई सदुपयोग गर्दै टिकटकमा नाचेर भाईरल भएका ऊँ र आभालाई धेरैले बाबु छोरी हो भन्दा पत्याउँदैनन् ।

उनीहरुको भिडियोमा कमेन्ट देखिन्छ, पक्कै कि दाजु बहिनी कि प्रेमी प्रेमिका हुन् । छोरीले नै र्नत्य सिकाएपछि ऊँ टिकटकमा नाच्छन् । उनीहरुलाई यतिबेला बाहिर हिड्दा पनि धेरैले चिन्न थालेका छन् ।

भर्खरै मात्र एक म्युजिक भिडियोमा बाबु छोरी नै भए र ऊँ र आभाले अभिनय गरेका छन् । उक्त गीत यतिबेला युटुबमा राम्रो भ्युज पाउँदै उचाई कायम गर्दैछ । आउनुहोस,

लकडाउन पछिको समयलाई सदुपयोग गर्दै टिकटकमा नाचेर भाईरल भएका ऊँ र आभालाई धेरैले बाबु छोरी हो भन्दा पत्याउँदैनन् ।

उनीहरुको भिडियोमा कमेन्ट देखिन्छ, पक्कै कि दाजु बहिनी कि प्रेमी प्रेमिका हुन् । छोरीले नै र्नत्य सिकाएपछि ऊँ टिकटकमा नाच्छन् ।

उनीहरुलाई यतिबेला बाहिर हिड्दा पनि धेरैले चिन्न थालेका छन् । भर्खरै मात्र एक म्युजिक भिडियोमा बाबु छोरी नै भए र ऊँ र आभाले अभिनय गरेका छन् । उक्त गीत यतिबेला युटुबमा राम्रो भ्युज पाउँदै उचाई कायम गर्दैछ ।

भिडियो हेर्नुहोस् ।

२०७७ माघ २२, बिहीबार ०५:४९ गते 0 Minutes 708 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।