
काठमाण्डौ – को’रोना महामा’री भ’यावह अवस्थामा पुगेको छ । यो बेला अवि’भावक बन्नु पर्ने सरकार रमिते जस्तै बनिरहेको छ ।
उपचारमा अ’क्सिजनको हाहा’कार छ । यही वि’कराल अवस्थाबीच तीन अभियान्ताले आफ्नो सामाजिक सञ्जाल बाटै गरीब दुखीको सेवा गरिरहेका छन् ।
यसो त सहयोग गर्नेहरू धेरै नेपाली छन् तर यहाँ बिशेष गरि तीन अभिया’न्ताको च’र्चा गर्न लागिएको छ ।फिल्डमै उत्रिएर पत्रकार रवि लामिछानेले धेरै ज्यान जोगाई रहेका छन् ,लामिछानेले जनमैत्री अस्पताल सँग मिलेर विरामीको उपचारमा सघाइ रहेका छन् ।
साथै उनले आफ्नो एउटा टीम नै बनेर अस्पताल लैजाने सम्मको सेवा सुरु गरेका छन् । उनले आज सम्म सयौ नेपालीको उपचारमा सहयोग गरिरहेका छन् भने अभियान निरन्त’रता पनि दिइरहेका छन् ।
त्यस्तै सामाजिक सञ्जालबाटै धेरै सहयोग गर्ने व्यक्ति हुन् – पूर्व सचिव भीम उपाध्याय । उनले पनि सहयोग जु’टाउनेदेखि लिएर समस्या परेकाहरुको समस्या समाधान गर्न लागिपरेका छन्। सामाजिक सञ्जालमा सहयोगका अपील सहितका
पोस्टल धेरैको जीवन बचाइ रहेको छ ।बिग्रे’को सामान मर्मत गरेर होस् या अन्य सहयोग गरेर । महावीर पुनले पनि यो महामारीको बेला धेरैको सहयोग गरिरहेका छन् ।
दिनभरि जस्तो उनीपनि सामाजिक सञ्जालमा सहयोगको अपिल गरि रहेका हुन्छन् भने आफूले पनि कयौ सहयोग गरि रहेका छन् । उनको अवि’ष्कार केन्द्रले को’रोना महामा’रीमा सबैको मन् जित्नेगरी काम गरिरहेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।