
काठमाडौं : यो ल’कडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गा’ ह्राे भैरहेको अ’ वस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि
अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अ’क्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्या’न गुमाउन बाध्य छन् ।
यस्तो बिकारल अवस्थामा नायक तथा मोडल पल शाहले कालिकोट पुगेर दिन दुखि पिडितहरुको घाउमा मलम लाउने क्रममा अन्नले कोहि पनि भो’कै बस्नुनपरोस् र्नुनपरोस् भन्ने उद्देश्यका साथ उनी त्यो बि’ कट ठाउमा पुगेर सबैलाई सहयोग गरेका हुन् ।
उनले गरेको स’ हयोग स्वयम् उनकै नेतृत्वमा हाम्रो टि’म नेपालसगको साझेदारिमा गरिएको हो । यो सहयोग रा’ जनीति पौचबाट नि’ तान्त फरक छ मानविय धर्म उपर केन्द्रित छ ।
पल शाहले आफू नायक भएर पनि र’ वाफ कहिले देखाएनन् ।आफु बाचेर पनि अरुलाई बचाउनुपर्छ भन्ने उनको सोच र काम प्रति हाम्रो टिम स’ लाम गर्दछ ।
हेर्नुस् भिडियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।