२०७९ असार १८ शनिबार

खाली हुन् थाले उपत्यकाका अस्पताल, यी अस्पतालमा खाली छन् आईसीयू र भे’न्टिलेटर ।(सूची सहित)

काठमाडौँ : केही दिन अगाडी सम्म खचाखच काठमाडौँका अस्पलातका आइ’सोलेसन, आईसी’यू र भे’न्टिलेटर खाली हुन् थालेका छन्।

बाहिर को’रोना सं’क्रमित बिरा’मीले अस्पतालमा बेड नपाएको ब्यापक जनगुनासो आइरहँदा तथ्याङ्कमा भने ठूलो संख्यामा बेड खाली रहेको पाईएको छ। को’रोना संक्र’मितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइ’सोलेसन,

आईसीयू र भेन्टि’लेटर खाली नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १९ अस्पतालमा ७ सय ५० आइ’सोलेसन बेड,२ सय २१ आई’सीयू बेड र ६९ भेन्टि’लेटर पनि खाली रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौँका ति १९ अस्प’तालहरुमा आइसो’लेसन बेडको कूल क्षमता २३ सय ८६ रहेकोमा १६ सय ३६ जना मात्रै बि’रामीको उपचार भइरहेको छ।

त्यस्तै ४ सय ६४ आई’सीयू बेड रहेकोमा २ सय ४३ जना बि’रामी छन्। भेन्टि’लेटरमा १ सय ३३ जनाको उपचार भइरहेको छ। यी अस्पतालमा २ सय २ भे’न्टिलेटर छन्। श’सस्त्र प्रहरी ब’ल अस्पतालमा ९ वटा आइ’सोलेसन र ९ वटा आई’सीयू बेड खाली छन्।

वी’रेन्द्र सैनिक अस्पतालमा ४३ आइसो’लेसन, ३ आई’सीयू र ४ वटा भेन्टि’लेटर बेड खाली रहेको मन्त्रालयकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। त्यस्तैगरी वीर अस्पतालमा पनि सबै खालका बेड उपलब्ध छन् ।

भने नेपाल प्रह’री अस्पतालमा ९३ वटा आ’ईसीयू बेड खाली छन्। त्यहाँ आ’इसोलेसन एक सय बढी खाली छन् भने ५ वटा भेन्टि’लेटर खाली छन्। यस्तो छ काठमाडौँका १९ अस्पतालको तथ्यांक । -सुनौलो नेपाल बाट

२०७८ जेष्ठ ४, मंगलवार २३:३४ गते 1 Minute 1130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।