२०७९ श्रावण २४ मंगलवार

रबि लामिछानेले निःशुल्क उप’चार गर्दै आएको ,जनमै’त्री अस्पताललाई कोरिया बाट अढाई लाख सहयोग ।

काठमाडौँ : कोरो’नाको उपचारका लागि सञ्चालनमा ल्याइएको बालाजुस्थित जन’मैत्री को’भिड अस्पताललाई कोरि’यामा रहेका नेपालीहरुले २ लाख ४७ हजार ६४४ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अवस्था कमजोर भई को’रोनाको उ’पचार गर्न असम’र्थ एवं विपन्न जनताको निःशुल्क उप’चारका लागि ग्यालेक्सी फोरके टीभी र रबि लामिछाने फाउन्डेसनको यो अस्पताललाई सहयोग गर्दै आएको छ । अस्पतालमा हाल ४२ जना उप’चाररत छन् । जसमध्ये ६ जना आई’सीयु र अन्यले ईम’र्जेन्सी सेवाको लाभ लिइरहेका छन् ।

स्वतन्त्र अभियन्ताहरुको पहलमा कोरि’यामा एकहप्ते स्वे’च्छिक राहत संकलन कार्यक्रम गरिएको थियो । सं’कलित रकम हाल नेपालमा रहेका एक सामाजिक अभि’यन्ताको खातामा पठाइएको र अझै सहयोग आउने क्रम जारी रहेकाले केही दिनमै सं’कलित रकम अस्पताललाई हस्ता’न्तरण गरिने नेपालस्थित सामाजिक अभियन्ता यम श्रेष्ठले बताए ।

उप’चार ख’र्च ति’र्न नसक्ने को’भिडका बि’रामीको सम्पूर्ण खर्चको जिम्मे’वारी अस्प’तालले लिने र अन्यका लागि सरकारले तोकेको भन्दा सस्तोमा उपचार गर्ने फाउन्डेशनले जनाएको छ । –बबिता ओलीबाट

यता : सांसद दीपक मनाङे फेरि मन्त्री नि’युक्त भएका छन् । उनी यस पटक पनि गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियु’क्त भएका हुन् । यसअघि मन्त्री भएको १० मै पद गुमाएका मनाङे फेरि नियुक्त भएका छन् ।

नेकपा एमालेसँग निक’टता रहेका मनाङे ग्या’ङस्टर पृष्ठभू|मिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।गण्डकीमा उनिसहित ५ जना मन्त्रीमा नियु’क्त गरिएको हो ।किरण गुरुङलाई अर्थमन्त्री नियुक्त गरिएको छ भने राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मे’वारी दिएको छ।

रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्सा’लको भने जिम्मे’वारी तोकिएको छैन। विना विभागीय छन्। मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त भए पनि उनी विशेष कामले काठमाडौं गएको हुँदा बुधबार उनको श’पथ हुन सकेन। नवनि’युक्त मन्त्रीले आजै प्रदेश प्रमुख सीता कुमारी पौडेलबाट पद तथा गोप’नीयताको शपथ लिएका छन् ।

वैशाख २६ मा रा’जीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गते पुनः ठूलो दलको नेताको ह’स्यितमा दा’स्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । को’रोना संक्र’मणका कारण आइसो’लेसनमै रहेकाले मन्त्रि’मण्डल विस्तारमा ढि’लाई भएको हो ।मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्ने भएका छन् ।

सामाजिक विकास मन्त्रालय फु’टाएका गुरुङले कम्तीमा १० वटा मन्त्रालय बनाउने भएका छन् । हाल प्रदेशमा ८ मन्त्रालय छन् । माओवादीको भागमा परेको मन्त्रालय अझै पनि रि’क्त नै छ । यो सरकार पनि जेठ २९ भित्र विश्वासको म’त प्राप्त गरिसक्नुपर्नेछ । यदि नपाएको खण्डमा फेरि प’दमुक्त हुनेछन् ।

२०७८ जेष्ठ ५, बुधबार १९:२१ गते 1 Minute 755 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।