
काठमाडौ : पत्रकारीतामा चर्चित नाम हो रवि लामिछाने । तर रवीले आफुलाई पत्रकार भन्दा पनि टेलिभिजन कार्यक्रम प्रस्तोता भन्न मन पराउँछन् ।
उनको टेलिभिजन कार्यक्रम निकै चर्चि’त छ । कार्यक्रम चलाउने शैली र उनले साना ब्यक्तिहरुको बारेमा उठाएका आवाजका कारण उनलाई धेरैले मन पराउँछन् । अहिले उनको कार्यक्रम केही समयका लागि बन्द छ ।
टेलिभिजन छोडेपछि नयाँ योजना बनाउँदै गरेका रवि अहिले सामाजिक काममा लागेका छन् । नयाँ कार्यक्रम सुरु गर्न केही समय लाग्ने बताएका उनी महामा’रीका कारण सर्वसाधारणले उप’चार नै नपाउने अवस्था आएपछि सामाजिक काममा लागेका हुन् ।
उनी अहिले आफुले निर्माण गरेको अस्पतालमा समेत पुगेका छन् । एकातिर अस्पताल बनाउँदै गरेका उनी अहिले वि’रामीको सेवामा पनि प्रत्यक्ष लागेका छन् ।
परिवारका धेरै सदस्य गुमा’एका संक्र’मितको परिवारलाई सहयोग गर्न उनीहरु अस्पताल पुगेका छन् ।रवि लामिछानेले दुई वर्ष अघि निकिता संग वि’वाह गरेका थिए । विवा’हको वार्षीक उत्सवमा उनीहरु विरा’मीको सेवा गर्न अस्पताल पुगेका हुन् ।
सहयोग लिएर रवि अस्पतालमै पुगेपछि सं’क्रमितहरु आफुले पाएको दुख सुनाएर रोएका थिए । उनले समस्या परेकाहरुलाई सहयोग माग्न पनि आग्रह गरे । परेको समस्या संगै उपाय खो’जौंला, चि’न्ता नगर्नु हामी छौं भनेर उनले सान्त्वना दिएका थिए ।
भिडियो !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।