२०७८ माघ १४ शुक्रबार

यिनै हुन् २५ वर्षीय युवा अधि-वक्ता, जस्ले च’ट् पारि’दिए पूर्व माओ’वादी ७ नेताको मन्त्री पद ।

काठमाडौं : स’र्वोच्च अ’दालतले व’र्तमान सरकारमा रहेका सात मन्त्रीलाई निरन्त’रता दिनु असंवै’धानिक भएको ठ’हर गरेको छ । प्रधान’न्याया’धीश चोलेन्द्रशमशेर ज’बराको

आजको एकल इज’ला’सले सांसद नै नरहेका व्यक्तिलाई मन्त्रीको है’सियतबाट कुनै पनि काम नगराउन अ’न्तरिम आ’देश जा’री गरेको हो । गत वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री नियु’क्त भएपछि प्रधानमन्त्री ओली ने’तृत्वका

सरकारमा रहेका तर सांसद नरहेका रामब’हादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौर’शंकर चौधरी, प्रभु साह, मणि’चन्द्र थापा र दावा तामा’ङको मन्त्री पद असं’वैधानिक भएको ठ’हर भएको हो । अधिव’क्ता विराज थापाले दाय’र गरेको रि’टमाथि बिहीबार सुनु,पवाई गर्दै प्रधानन्या’याधीश चोलेन्द्र शमशेर जब’राले ७

मन्त्रीलाई काम नगराउन अन्त’रिम आदे’श दिएका हुन्।
आदेश’मा भनिए’को छ, “नेपालको सं’विधानको धा’रा ७८ को उप’धा’रा १,२,३ को व्यवस्था, संवि’धानको मूल म’र्म र भावनको वि’परीत भएको देखिँदा त्यो निवेदनको अन्तिम

टु’ङ्गो नलागेसम्म यसरी प्रत्यर्थी’हरुलाई मन्त्री बनाउन सि’बफारिश गरी नि’युक्ति गरिएको र शप’थग्र’हणलगायतका कार्यहरु संवि’धान अनुकू’ल नरहेकोले मन्त्रीको है’सियतमा कुनै पनि कामकार’वाही नगर्नू, गर्न नदिनू ।”

नेपालको संवि’धानको धा’रा ७८ (१) मा संघीय सं’सद्को सदस्य नरहेको व्यक्तिले मन्त्री पदको शप’थ खाएको ६ महिनाभित्र संघीय संसद्को स’दस्यता लिनुपर्ने व्य’वस्था छ । सोही धा’राको उ’पधारा १ बमो’जिम नि’युक्त मन्त्रीले ६ महिनाभित्र संसद्को सदस्य’ता प्राप्त गर्न नसकेमा तत्काल का’यम

रहेको प्रतिनिधि’सभाको का’र्यकालभर पुनः मन्त्री पदमा नियु’क्तिका लागि योग्य नहु’ने भनिएकाले सात मन्त्रीको नियु’क्ति सं’विधानको भावना विप’रीत रहेको अ’दालतले ठह’र गरेको छ । आदेशमा मु’द्दाको अ|न्तिम कि’नारा नला’गेसम्म सात मन्त्रीको पद स्वतः रि’क्त भएको छ ।

सर्वो’च्च अदा’लतको गत फागुन २३ को फै’सलापछि सात ने’तादृ नेकपा(माओ,वादी केन्द्र)मा नफर्की नेकपा(एमाले)मा प्रवेश गरेका र सां’सद पद खा’रेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिप’रिषद्मा श’पथ लिएका थिए ।

सिन्धु’पाल्चोक घर भएका २५ वर्षीय युवा अधि’वक्ता वि’राज थापाले पूर्व माओ,वादीका ७ जना नेताको मन्त्री पद च’ट् पारि’दिएका हुन् । अधि’वक्ता विराज थापा अ’खिल क्रा’न्तिका’री भक्तपुर जिल्ला संयो,जक समेत हुन् । उनले ल क्या’म्पसबाट बीए एलएल’बीको पढाइ पूरा गरेका छन् । उनी हाल भक्त’पुर बस्दै आएका छन् । -इताजा खबरबाट

२०७८ जेष्ठ ६, बिहीबार १८:१३ गते 1 Minute 1197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार