२०७९ मंसिर २३ शुक्रबार

१५ हजार पर्ने अक्सिजन सिलिन्डर ४१ हजारमा बिक्री गर्ने तीन प’क्राउ ।

ललितपुर : प्रह’रीले अक्सि’जन सिलिन्डर का’लोबजार गर्ने तीन जनालाई नगदसहित महालक्ष्मीथानबाट रंगेहात प्र’क्राउ गरेको छ ।

प्र’क्राउ पर्नेमा नुवाकोट विदुर घर भई सातदोबाटो बस्ने रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा घर भई लगनखेल बस्ने नवराज खनाल र धादिङ घर भई इमाडोल बस्ने राम शरण अधिकारी छन् ।

उनीहरुलाई अ’क्सिजन ग्यासको कृ’तिम अभा’व सिर्जना गरी बढी मूल्यमा बि’क्री गर्ने गरेको गो’प्य सूचनाको आधार प्रह’रीले प’क्राउ गरेको थियो । १५ हजार मूल्य पर्ने भरिएको सि’लिन्डर ४१ हजारमा बि’क्री गर्न लागिरहेको अवस्थामा उनीहरु पक्रा’उ परेका थिए ।

उनीहरुलाई कालो बजार र सामाजिक अ’परा’ ध ऐन, २०३२ अन्तर्ग’तको कसुरमा अनुस’न्धान भईरहेको जानकारी महानगरीय प्रह’री परिसरका प्र’हरी उपरीक्षक प्रज्वल म’हर्जनले जा’नकारी दिए । -न्युज २४ नेपाल

२०७८ जेष्ठ ७, शुक्रबार १३:२७ गते 1 Minute 820 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।