२०७९ जेष्ठ ४ बुधबार

गोकुल बास्कोटा भन्छन : दूध खुवाएर पालेका सर्पले नमज्जाले डस्यो ।

काठमाडौं : रामबहादुर थापा (बादल) को परा’जयपछि एमाले नेता गोकुल बाँस्कोटाले दूध खुवाएर पालेका स’र्पले ड’सेको प्रतिक्रिया दिनुभएको छ ।

ट्विटरमा लेख्दै बाँस्कोटाले यस विषयमा वि’पक्षीसँग कुनै गु’नासो नभएको उल्लेख गर्नुभएको छ । माधव नेपाल पक्षलाई संकेत गर्दै उहाँले लेख्नुभएको छ, ‘समयको अन्य होइन यो सुरुवात मात्र हो ।’

राष्ट्रपतिद्वा’रा धा’रा ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु, भोलि साँझ ५ बजेसम्मको समयकाठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको

भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेपछि राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नुभएको हो ।

‘मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उहाँले नयाँ सरकार गठनको प्रक्रिया प्रा’रम्भ गर्न अनुरोध गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न भोलि साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।

‘संविधानको धारा ७६ को उपधारा (३) बमोजि’मको मौ’जुदा सरकारलाई विश्‍वासको मत प्राप्त हुने द’ह्रो राजनीतिक आधार नदेखिएको, २०७८ वैशाख २७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्यो’लमा राख्‍न उचित नभएको हुँदा

वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रकृया आरम्भ गर्न मन्त्रि’परिषद्‌बाट मिति २०७८/२/६ मा निर्णय भएको,’

राष्ट्रपति कार्यालयको विज्ञप्तीमा भनिएको छ, ‘ सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रकृया आरम्भ हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट अनु’रोध भई आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने

प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५:०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धा’रा ७६ को उ’पधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।’

२०७८ जेष्ठ ७, शुक्रबार १७:३६ गते 1 Minute 658 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।