
झापा : कोरो’ना सं’क्रमण भएको भन्दै आफ्नै श्रीमतीलाई एक व्यक्तिले बेवारिसे अवस्थामा छा’डेका छन् । मेचीनगर १३ स्थित चारआली बजारमा भाडामा बस्दै आएका रिजाल थरका
श्रीमानले आफ्नी दुई जिउकी श्रीमतीलाई बे’वारिसे बनाएका हुन् । को’रोना संक्र’मण पु’ष्टि भएपछि घ’रबेटीले समेत बस्न नदिएको ती महिलालई श्रीमानले मंगलबार साझ चारआली स्थित आइतबारे बजारको ट’हरामा बे’वारिसे छाडेर फ’रार भएका
मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देलले जा’नकारी दिए । वडाध्यक्ष सिग्देलले आफ्नो जिम्मे’वारीमा ती महिलाको उद्धा’र गरी एम्बु’लेन्समा मेचीनगर नगरपालिकाले बनाएको को’भिड आईसु’लेसन वार्डमा लगिएको बताए । तर त्यहाँ बिरा’मीलाई आफेनो मान्छे बिना राख्न नमिल्ने भन्दै
वडाध्यक्षलाई फोन मा’र्फत नगर प्रमुख विमल आचार्य, उपप्र’मुख मीना पोखरेल उप्रे’तीलगायत कोभि’ड आ’ईसुलेसन वार्डमा कार्य’रत डाक्टरले लिन नमा’नेपछि अहिले बि’रामी भद्रपुर मेची अस्प’ताल लादैगरेको जान’कारी दिए ।
नगर’बासीको स्वा’स्थ्यप’चारमा सहज होस भनेर एमबि’बिएस डा’क्टर सिहतको आई’सुलेसन वार्डमाा नगरभित्र बसोबास गर्ने नागरिकले नै उप’चार गर्न न’पाएर अ’न्यत्र नै लैजा’नुपर्दा आफुलाई दुख लागेको वडाध्यक्ष सिग्देलले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।