२०७९ जेष्ठ १२ बिहीबार

को’रोना संक्र-मणबाट राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकको नि’धन !

काठमाडौ : को’रोना संक्र’मणबाट राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका प्रबन्धक रविन्द्र मण्डलको शनिबार बिहान ९ः०० बजे नि’धन भएको छ ।

धनुषा जिल्ला वि’धेह नगरपालिका वडा नं ५ मुडिया घर भएका प्रबन्धक मण्डल बिगत ४ बर्ष देखी राष्ट्रिय वा’णिज्य बैंक मन्थली शाखामा कार्यरत रहेका थिए ।

रामेछापमा को’रोना सङ्क्र’मण भै आफ्नै जिल्ला धनुषाको जनकपुर स्थित जानकी हे’ल्थ कि’यरमा उपचार’का क्रममा मण्डलको आज ९ः०० बजे नि’धन भएको राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका बरिष्ठ सहायक सुदर्शन पौडेलले जानकारी

दिए ।मण्डल विगत ४ वर्षदेखि राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा शाखा प्रबन्धकमा कार्यरत रहेका थिए ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार मण्डललाई वैशाख २५ गते

ए’न्टिजेन्ट परीक्षण गर्दा को’रोना सङ्क्र’मण पु’ष्टि भएको थियो । को’रोना सङ्क्र’मपछि स्वास्थ्यमा समस्या आएपछि थप उपचा’रका लागि परिवारले गृह जिल्ला धनुषा लगेका थिए ।

२०७८ जेष्ठ ८, शनिबार १५:३७ गते 1 Minute 1119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।