२०७९ जेष्ठ ५ बिहीबार

दिलिप रायमाझी र रमित ढुंगानाको नेतृत्वमा भुटानी शरणा’र्थी शिविरमा राहत वित-रण ।

बिराटनगर : मोरङ जिल्ला’को पथ्री–शनिश्चरेमा रहेको भुटानी शरणा’र्थी शिविरमा नायकद्धय दिलिप रायमाझी र रमित ढुंगा’नाको नेतृत्व’मा राहत वितरण गरिएको छ ।

‘इन्ट्रा–नेशनल वेलफे’यर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’को अग्रसरतामा शर’णार्थी शिविरमा राहत वि’तरण गरिएको हो । नेपालबाट नै अमेरिका पुगेका भुटानी शर’णार्थीहरुको टिमले यो फाउन्डेशन संचालन गर्दै आएको छ ।

डिल्ली अधि’कारीको नेतृ’त्वमा रहेको फाउन्डे’शनले शिविरमा मास्क र सेनिटाइजर वि’तरण गरेको हो । यसका लागि फाउन्डेशनका नेपाल कार्यकारी निर्देशक दिलिप रायमाझी, फाउन्डे’शनका प्रबन्ध निर्देशक रुद्र बाँनिया लगाय’तको टिम गत साता शिविरमा पुगेको थियो । सोही समयमा खाद्यान्नको अभाव पनि महुशश गरेपछि फाउन्डेशनको टिम राहत लिएर शिवि’रमा पुगेको हो ।

फाउन्डे’शनका गुड’विल एम्वासेडर नायक रमित ढुंगाना, दिलिप रायमाझी, रुद्र बाँनिया ल’गायतको टिमले १७०० घर धुरीलाई खाद्यान्न वितरण गरेको हो । योसँगै फाउन्डेशनले शिविरमा रहेका ८० बर्ष कटेका बृद्धबृ’द्धालाई वृद्ध’भत्ता र शारी’रिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।

नायक र’मित ढुंगानाले भुटानी शरणा’र्थीहरु नेपाली नै भएको र उनीहरुलाई नेपाली नागरिकता प्रदान गर्न सम्बन्धित नि’कायमा आफूले आवाज उठाउ’ने बताए ।

यो पनि, नेकपा एमालेले शेरबहादुर दे’उवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांस’दलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबा’ही गर्ने सूचना राष्ट्रपति का’र्यालय पठाएको छ ।

उनीहरुले दलीय अनु’शासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालयमा पठाएको प्रधान’मन्त्री केपी शर्मा ओली नि’कट स्रोतले जान’कारी दिएको छ । उनीहरुले प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई पक्षमा गरेको हस्ता’क्षरलाई मान्यता नदिन माग गरिएको छ ।

उनीहरुले दलीय अनु’शासन उल्लंघन गरेकाले साधारण सदस्य पनि नरहने गरी कार’बाही गर्ने जानकारी गरा’एका छौं’ उनले भने । शुक्रबार संविधानको धा’रा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांस’दको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । जसमा नेकपा एमालेको माध’वकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ता’क्षर गरेका छन् । -अनलाइन खबरबाट

२०७८ जेष्ठ ९, आईतवार ०५:२१ गते 1 Minute 868 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।