२०७९ श्रावण २८ शनिबार

काठमाडौमा कार्यरत “डीएसपी” राजकुमार केसिको को’रोनाका कारण नि’धन !

काठमाडौ : को’भिड–१९ सङ्क्र’मणको जो’खिम नियन्त्रण गर्न नेपाल प्रहरीका जवान–अधिकृत फ्रन्ट लाइनमा ख’टिएका छन् । निषेधाज्ञा कार्यान्वयन गराउन, नेपाल–भारत सीमा नाकाबाट भित्रि’नेहरूको व्यवस्थापन र कन्ट्या’क्ट ट्रेसि’ङमा प्रह’रीले महत्त्व’पूर्ण भूमिका खेलेको छ ।

सरकारको निर्णय फिल्डमा का’र्यान्वयन गर्न दिनरात खटिएका प्रहरीका अधिकृत सङ्क्र’मणका कारण गु’म्न थालेका छन् । बुधबार राति महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको मृ:त्यु भयो । वैशाख २२ मा केसीलाई को’रोना भा’इरस सङ्क्र’मण भएको थियो ।

स’ङ्क्रमणपछि केही दिन होम आइ’सोलेसनमा बसेर उनी महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले बताए अनुसार फोक्सोले ८० प्रतिशत काम गर्न छाडेपछि उनलाई भे’न्टिलेटरमा रा’खिएको थियो । तर उपचारको क्रममा उनले ज्या’न गु’माए । उनी काठमाडौँस्थित मूलपानीका स्थानीयवासी हुन् । कोरोनाबाट ज्या’न गुमा’उने उनी प्रह’रीका उच्च अधिकृत हुन् ।

४३ वर्षीय केसीलाई गु’माउँदा प्रहरी’लाई अपूर’णीय क्षति पुगेको बताउँछन् प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवर । ‘राजकुमार इन्टि’ग्रिटी भएका अफिसर थिए’ एसएसपी कुँवर भन्छन्– ‘उनको निध’नले सङ्गठनलाई ठूलो क्षति पुग्यो ।’

वैशाख ३० मा महानगरीय अप’राध महाशाखामा कार्यरत प्रसनी (असई) देवीबहादुर पुरीले सङ्क्र’मणका कारण ज्या’न गु’माए । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अप’राध महाशाखा अन्तर्गत पीसीसीबी ठिमीमा का’र्यरत थिए । वैशाख १८ गतेदेखि उनी महाराजगञ्जस्थित प्रह’री अस्प’तालमा भ’र्ना भएका थिए ।

दोस्रो चरणको सङ्क्र:मण सुरु भएपछि प्रहरीले आफ्ना ३ जना सुरक्षाकर्मी गु’माएको छ । दोस्रो सङ्क्र’मणमा ज्या’न गु’माउने एकजना गुल्मी घर भएका प्रहरी छन् ।

जो’खिममा प्रहरी
को’भिड–१९ को पहिलो र दोस्रो सङ्क्र’मणबाट नेपाल प्रहरीमा सेवा गरिरहेका ९ जनाको मृ’त्यु भएको छ । सुर’क्षाकर्मीको मनोबल घट्ने भन्दै प्रहरी प्रधान कार्यालयले सङ्क्रमित र ज्या’न गुमा’उनेको तथ्याङ्क गोप्य राख्न थालेको छ ।

प्र’हरी प्रधान कार्यालय स्रोतका अनुसार ज्या’न गु’माउने प्रहरीमध्ये अधिकांश ४० देखि ४५ वर्ष उमेर समूहका छन् । निषे’धाज्ञा कार्या’न्वयन गराउनका लागि सवारी चेक’जाँचमा ख’टिएका र अप’राध न्यूनीकरणको सिलसिलामा पक्राउ गर्न जाने र म्याद थप्न जाने प्रहरी बढी जोखिममा छन् । निषेधाज्ञा उल्ल”ङ्घन गर्नेहरूलाई होल्ड गरेर कक्षा लिने तथा सडकमा निस्कनेहरूलाई घरभित्र पठाउन ख’टिएका प्रहरी पनि जो’खिममा छन् ।

नेपाल–भारत सिमानामा ख’टिएका प्रहरी सबैभन्दा धेरै जो&खिममा छन् । किनभने भारतबाट फ’र्कने क्रम रोकिएको छैन, रोकिँदैन । भारतमा सङ्क्रमणको दर उच्च भएको हुनाले त्यहाँबाट आउनेहरू सङ्क्र’मित भएर आउने सम्भावना उच्च हुन्छ ।

फ्रन्ट’लाइनमा खटिने सुरक्षाकर्मीलाई भत्ता दिने निर्ण’य भए पनि अहिलेसम्म भत्ता नपाएको प्रहरी अधिकारीहरूको गु:नासो छ । स्वास्थ्य सामग्रीको अभावका बीच सडकमा खटि’एका प्रह”रीलाई जोखि’मबाट जोगाउने दा’यित्व प्र’हरीको ने’तृत्वको काँधमा छ । -रातोपाटीबाट

२०७८ जेष्ठ ९, आईतवार ०५:३१ गते 1 Minute 1192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।