२०७९ मंसिर १३ मंगलवार

निर्मला र भागरथीका दो’षीलाई कानुनी दा,यरामा ल्याउँछौ, ढुक्क भए हुन्छ

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट मृ’त फेला परेको पाँच दिन भईसकेको छ । भागरथी वे’पत्ता भएको छ दिन र मृ’त फेला परेको पाँच दिन बितिसक्दा पनि अ’पराधी पत्ता लागेको छैन् ।मृ’तकका परिवारले दो,षी पत्ता नलागेसम्म श’व नबुझ्ने अ,डान लिएका छन् ।

झण्डै साढे दुई वर्षअघि कञ्चनपुरकी किशोरी नि’र्मला पन्तको ब’ला’त्कारपछि ह’त्या भएको घ,टनामा प्र’हरीले प्रभावकारी अनुसन्धान गर्न सकेको थिएन् र अहिलेसम्म दो,षी प’क्राउ परेका छैनन् ।भागरथीको घ,टनामा संलग्न पनि उम्केलान् भन्ने चिन्ता धेरै मा छ । तर सुदूरपश्चिम प्र’हरीले भने दो’षीलाई द,ण्डित गर्न अनुसन्धानको दा,यरा साँघुरो बनाईसकेको जनाएको छ ।

यसै विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्याल यका प्रवक्ता तथा प्र’हरी ब’रिष्ठ उ’परीक्षक मुके शकुमार सिंहसंग कुरा कानी गरेका छौँ!निर्मला र भागरथीका दो’षीलाई का’नुनी दायरामा ल्या उँछौ, ढुक्क भए हुन्छ!

‘हुन त अहिले सम्म नि’र्मला पन्त जस्तो “कयौं महिला ब’लात्कारको सि,कार बनेको छन!तर पनि अहिले सम्म कुनै अ’पराधी हरुले सजाय पाएको भने देखिन्दैन!र यस्तो असुरक्षित भएर महिला हरु कहिले सम्म हिन्ने भनेर जनता हरुले आवाज भने नउठाएको भने होउन!

२०७७ माघ २७, मंगलवार १९:५४ गते 0 Minutes 844 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।