२०७९ मंसिर १२ सोमबार

जेठभर निषेधा’ज्ञामा कडाई, ‘कर तिर्न’ असारमा खुकुलो पारिने !

काठमाडौं : सरकारले उपत्यकासहित मुख्य शहरहरुमा जेठभर निषे’धाज्ञा कायमै राख्ने भएको छ । उपत्यकामा थप एक साता लक’डाउन गरिने भएको छ ।

आज काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले नि’षेधाज्ञामा थप क’डाईका लागि जरि’वानासहितको सूचना जारी गरेका छन् ।

गृह मन्त्रालयले उपत्य_कामा नागरिकलाई अत्यावश्यकबाहेक घरबाहिर निस्कन नदिन निर्देशन दिएको छ । को_रोना भा|इरसबाट मृ\त्युदर बढेपछि गृहले त्यस्तो निर्देशन दिएको हो । यसबाट पनि सरकारले अझै निषे’धाज्ञा कम्तिमा जेठभर हुने संकेत गरेको छ ।

स्वास्थ्यमन्त्री हृदयश त्रीपाठीले पनि एक महिनामा को’रोना भाइर’सको संक्र’मण घ’ट्ने आशा व्यक्त गरे । यो अझै एक महिना जस्तो निषे’धाज्ञा जारी गर्ने संकेत पनि हो ।

जेठभर निषे’धाज्ञा जारी गरेपनि सरकारले असारमा भने खुकुलो गर्ने बुझिएको छ । करको दाखिला गर्नका लागि पनि असारमा निषे’धाज्ञा खुकुलो गर्ने लक्ष्यका साथ जेठभर कडाई हुने बुझिएको छ । -रिपोर्टस नेपाल

२०७८ जेष्ठ १०, सोमबार २१:४९ गते 1 Minute 808 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।