२०७९ असार १४ मंगलवार

को’रोना संक्र-मणबाट ओखलढुंगा घर भएका पूर्वमहालेखा परीक्षक दाहालको नि’धन !

ओखलढुंगा : को’रोना संक्र’मणबाट पूर्वमहालेखा परीक्षक खेमप्रसाद दाहालको नि’धन भएको छ ।कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षीय दाहालको आज साँझ राजधानीस्थित नेपाल प्र’हरी अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो ।

दाहाललाई को’रोना सं’क्रमण भएपछि आठ दिनदेखि भे’न्टिलेटरमा राखिएको थियो । उपचारमा सं’लग्न चि’कित्सकका सल्लाहअनुसार भारतबाट खो’पसहित औ’षधि ल्या’इए पनि प्रयोग गर्न न’पाउँदै दाहालको नि’धन

भएको उनका भतिजा सुमनले बताए ।को’रोना सं’क्रमण हुनुअघि उनमा कुनै रो’गको स’मस्या थिएन । दाहालका २ छोरा छन् ।त्यस्तै साहित्यमा विद्यावा’रिधी गर्ने पहिलो नेपाली महिला एवं लेखिका डा. बानिरा गिरीको नि’धन भएको छ ।७५ वर्षिया गिरीको नि’धन आइतबार राति १० बजे

भएको पारिवारिक स्रो’तले जनाएको छ ।२० दिनअघि को’रोनासं’क्रमण देखिएकी गिरी गिरीको नि’धन चाहिँ हृ’दयघा’तले भएको जनाइएको छ ।

आइतबार नयाँबानेश्वरस्थित नि’जामती कर्म’चारी अस्पतालमा उनको नि’धन भएको जनाइएको छ । विगत ३ वर्षदेखि उनी अ’ल्जाइ’मर्स रो’गले पी’डित थिइन् ।

उनी पी’एचडी गर्ने पहिलो महिलाको रुपमा प’रिचित थिइन् । कवि गोपालप्रसाद रिमालमाथि शो’ध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट उ’पाधि प्राप्त गरेकी थिइन् ।उनका श्रीमान, एक छोरा र एक छोरी छिन् ।

२०७८ जेष्ठ १०, सोमबार २३:०९ गते 1 Minute 957 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।